प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • मोसाको जीवनका अन्तिम क्षण (१-८)

      • सबैले सुन्‍नेगरि व्यवस्था पढ्‌नू (९-१३)

      • यहोसुलाई नियुक्‍त गरिन्छ (१४, १५)

      • इस्राएलीहरूको विद्रोहबारे भविष्यवाणी गरिन्छ (१६-३०)

        • इस्राएलीहरूलाई सिकाउनुपर्ने गीत (१९, २२, ३०)

व्यवस्था ३१:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:७; व्य ३४:७; प्रे ७:२३
  • +गन २०:१२; व्य ३:२७

व्यवस्था ३१:३

मार्जिनल रेफरेन्स

  • +व्य ९:३
  • +गन २७:१८; व्य ३:२८; यहो १:२

व्यवस्था ३१:४

मार्जिनल रेफरेन्स

  • +गन २१:२३, २४
  • +गन २१:३३, ३५
  • +प्रस्थ २३:२३

व्यवस्था ३१:५

मार्जिनल रेफरेन्स

  • +गन ३३:५२; व्य ७:२, २४; २०:१६

व्यवस्था ३१:६

मार्जिनल रेफरेन्स

  • +यहो १:६; भज २७:१४; ११८:६
  • +गन १४:९; व्य ७:१८
  • +व्य ४:३१; यहो १:५; हिब्रू १३:५

व्यवस्था ३१:७

मार्जिनल रेफरेन्स

  • +यहो १०:२५
  • +व्य १:३८

व्यवस्था ३१:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:१४
  • +यहो १:९

व्यवस्था ३१:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२७

व्यवस्था ३१:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १५:१
  • +लेवी २३:३४

व्यवस्था ३१:११

मार्जिनल रेफरेन्स

  • +व्य १६:१६
  • +नहे ८:७

व्यवस्था ३१:१२

फुटनोट

  • *

    शा., “साना केटाकेटी।”

मार्जिनल रेफरेन्स

  • +व्य ४:१०; हिब्रू १०:२५

व्यवस्था ३१:१३

मार्जिनल रेफरेन्स

  • +व्य ६:६, ७; एफि ६:४
  • +व्य ३०:१६

व्यवस्था ३१:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “आ-आफ्नो स्थानमा खडा होओ।”

मार्जिनल रेफरेन्स

  • +गन २७:१३
  • +व्य ३:२८

व्यवस्था ३१:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:९; ४०:३८

व्यवस्था ३१:१६

फुटनोट

  • *

    साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +न्या २:१७; भज १०६:३७-३९
  • +१रा ११:३३
  • +न्या २:१२, २०

व्यवस्था ३१:१७

मार्जिनल रेफरेन्स

  • +व्य २९:२०
  • +१इ २८:९; २इ १५:२; २४:२०
  • +व्य ३२:२०; भज १०४:२९; इज ३९:२३
  • +नहे ९:२७
  • +न्या ६:१३

व्यवस्था ३१:१८

मार्जिनल रेफरेन्स

  • +यसै ५९:२

व्यवस्था ३१:१९

मार्जिनल रेफरेन्स

  • +व्य ३१:३०; ३२:४४
  • +व्य ४:९; ११:१९
  • +व्य ३१:२१

व्यवस्था ३१:२०

फुटनोट

  • *

    शा., “तिनीहरू मोटाउनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; गन १३:२६, २७
  • +उत्प १५:१८
  • +नहे ९:२५
  • +प्रस्थ २४:७; व्य ८:१२-१४; २९:१; नहे ९:२६

व्यवस्था ३१:२१

मार्जिनल रेफरेन्स

  • +व्य २८:५९
  • +प्रस्थ १६:४

व्यवस्था ३१:२३

मार्जिनल रेफरेन्स

  • +गन २७:१८; व्य ३१:१४
  • +यहो १:६, ९
  • +व्य १:३८; ३:२८

व्यवस्था ३१:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२७

व्यवस्था ३१:२६

मार्जिनल रेफरेन्स

  • +व्य १७:१८; २इ ३४:१४
  • +१रा ८:९

व्यवस्था ३१:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:९; व्य ९:२४; नहे ९:२६; भज ७८:८

व्यवस्था ३१:२८

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१९

व्यवस्था ३१:२९

मार्जिनल रेफरेन्स

  • +न्या २:१९
  • +व्य २८:१५

व्यवस्था ३१:३०

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४४

अरू

व्यव. ३१:२प्रस्थ ७:७; व्य ३४:७; प्रे ७:२३
व्यव. ३१:२गन २०:१२; व्य ३:२७
व्यव. ३१:३व्य ९:३
व्यव. ३१:३गन २७:१८; व्य ३:२८; यहो १:२
व्यव. ३१:४गन २१:२३, २४
व्यव. ३१:४गन २१:३३, ३५
व्यव. ३१:४प्रस्थ २३:२३
व्यव. ३१:५गन ३३:५२; व्य ७:२, २४; २०:१६
व्यव. ३१:६यहो १:६; भज २७:१४; ११८:६
व्यव. ३१:६गन १४:९; व्य ७:१८
व्यव. ३१:६व्य ४:३१; यहो १:५; हिब्रू १३:५
व्यव. ३१:७यहो १०:२५
व्यव. ३१:७व्य १:३८
व्यव. ३१:८प्रस्थ ३३:१४
व्यव. ३१:८यहो १:९
व्यव. ३१:९प्रस्थ ३४:२७
व्यव. ३१:१०व्य १५:१
व्यव. ३१:१०लेवी २३:३४
व्यव. ३१:११व्य १६:१६
व्यव. ३१:११नहे ८:७
व्यव. ३१:१२व्य ४:१०; हिब्रू १०:२५
व्यव. ३१:१३व्य ६:६, ७; एफि ६:४
व्यव. ३१:१३व्य ३०:१६
व्यव. ३१:१४गन २७:१३
व्यव. ३१:१४व्य ३:२८
व्यव. ३१:१५प्रस्थ ३३:९; ४०:३८
व्यव. ३१:१६न्या २:१७; भज १०६:३७-३९
व्यव. ३१:१६१रा ११:३३
व्यव. ३१:१६न्या २:१२, २०
व्यव. ३१:१७व्य २९:२०
व्यव. ३१:१७१इ २८:९; २इ १५:२; २४:२०
व्यव. ३१:१७व्य ३२:२०; भज १०४:२९; इज ३९:२३
व्यव. ३१:१७नहे ९:२७
व्यव. ३१:१७न्या ६:१३
व्यव. ३१:१८यसै ५९:२
व्यव. ३१:१९व्य ३१:३०; ३२:४४
व्यव. ३१:१९व्य ४:९; ११:१९
व्यव. ३१:१९व्य ३१:२१
व्यव. ३१:२०प्रस्थ ३:८; गन १३:२६, २७
व्यव. ३१:२०उत्प १५:१८
व्यव. ३१:२०नहे ९:२५
व्यव. ३१:२०प्रस्थ २४:७; व्य ८:१२-१४; २९:१; नहे ९:२६
व्यव. ३१:२१व्य २८:५९
व्यव. ३१:२१प्रस्थ १६:४
व्यव. ३१:२३गन २७:१८; व्य ३१:१४
व्यव. ३१:२३यहो १:६, ९
व्यव. ३१:२३व्य १:३८; ३:२८
व्यव. ३१:२४प्रस्थ ३४:२७
व्यव. ३१:२६व्य १७:१८; २इ ३४:१४
व्यव. ३१:२६१रा ८:९
व्यव. ३१:२७प्रस्थ ३२:९; व्य ९:२४; नहे ९:२६; भज ७८:८
व्यव. ३१:२८व्य ३०:१९
व्यव. ३१:२९न्या २:१९
व्यव. ३१:२९व्य २८:१५
व्यव. ३१:३०व्य ३२:४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ३१:१-३०

व्यवस्था

३१ त्यसपछि मोसा सबै इस्राएलीसामु गए र तिनीहरूलाई यसो भने: २ “म १२० वर्षको भइसकेँ।+ अब म तिमीहरूलाई डोऱ्‍याउन सक्दिनँ किनभने यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभएको छ, ‘तिमी यर्दनपारि जान पाउनेछैनौ।’+ ३ यहोवा तिमीहरूका परमेश्‍वर नै तिमीहरूभन्दा अघिअघि यर्दनपारि जानुहुनेछ र तिमीहरूकै सामने उहाँले ती जातिहरूलाई नाश गर्नुहुनेछ अनि तिमीहरूले तिनीहरूको देश कब्जा गर्नेछौ।+ यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ यहोसुले तिमीहरूलाई डोऱ्‍याउनेछन्‌ र यर्दनपारि लैजानेछन्‌।+ ४ यहोवा परमेश्‍वरले एमोरीहरूका राजा सिहोन+ र ओगलाई+ अनि तिनीहरूको देशलाई नाश गर्नुभएझैँ ती जातिहरूलाई पनि नाश गर्नुहुनेछ।+ ५ यहोवा परमेश्‍वर तिमीहरूको पक्षमा लड्‌नुहुनेछ र उहाँले तिनीहरूलाई परास्त गर्नुहुनेछ। तिनीहरूलाई जे-जे गर्नू भनेर मैले तिमीहरूलाई आज्ञा दिएको छु, ती सबै गर।+ ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्‍वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन।”+

७ त्यसपछि मोसाले यहोसुलाई बोलाए र सबै इस्राएलीसामु तिनलाई यसो भने: “साहसी र बलियो होऊ!+ किनभने यहोवा परमेश्‍वरले यी मानिसहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खानुभएको देशमा तिमीले नै यिनीहरूलाई लैजानेछौ। अनि त्यो देश तिमीले यिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनेछौ।+ ८ यहोवा परमेश्‍वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+

९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए। १० अनि मोसाले तिनीहरूलाई यस्तो आदेश दिए: “हरेक सात वर्षको अन्तमा अर्थात्‌ ऋण माफी दिने वर्षमा+ तोकिएको समयमै झुप्रोबासको चाड* मनाउन+ ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्‍नेगरि तिमीहरूले यो व्यवस्था पढ्‌नू।+ १२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्‍वरबारे सुनून्‌, सिकून्‌ र उहाँको डर मानून्‌ अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्‌। १३ अनि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ, त्यहाँ तिमीहरू रहुन्जेल तिमीहरूका छोराछोरी, जसलाई यस व्यवस्थाबारे केही थाह छैन, तिनीहरूले व्यवस्थामा लेखिएका सबै कुरा सुन्‍नेछन्‌+ र यहोवा परमेश्‍वरको डर मान्‍न सिक्नेछन्‌।”+

१४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्‍नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए। १५ अनि यहोवा परमेश्‍वर भेट हुने पालमा बादलको खाँबोमा प्रकट हुनुभयो। बादलको त्यो खाँबो भेट हुने पालको प्रवेशद्वारमा रहिरह्‍यो।+

१६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+ १७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हाम्रा परमेश्‍वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+ १८ अरू देवतालाई पुजेर तिनीहरूले घोर दुष्ट काम गरेकोले त्यो दिन म आफ्नो अनुहार अन्तै फर्काइरहनेछु।+

१९ “अब यो गीत लेख+ र इस्राएलीहरूलाई सिकाऊ।+ तिनीहरूले यो गीत कण्ठ पारून्‌ र परमेश्‍वरको आज्ञा पालन नगर्दा त्यसको नतिजा कस्तो हुन्छ भनेर कहिल्यै नबिर्सून्‌।+ २० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्‍याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन्‌ र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन्‌ र तिनीहरूलाई नै पुज्नेछन्‌। तिनीहरूले मेरो अनादर गर्नेछन्‌ र मसँग गरेको करार तोड्‌नेछन्‌।+ २१ धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि परमेश्‍वरको आज्ञा पालन नगर्दा कस्तो नतिजा हुन्छ भनेर यो गीतले तिनीहरूलाई सम्झाउनेछ।+ (तिनीहरूका सन्तानले यो गीत बिर्सनु हुँदैन।) किनकि मैले दिन्छु भनेर शपथ खाएको देशमा तिनीहरूलाई लैजानुअघि नै तिनीहरूको मनोवृत्ति कस्तो भएको छ, त्यो मैले देखेको छु।”+

२२ अनि मोसाले त्यही दिन यो गीत लेखे र इस्राएलीहरूलाई सिकाए।

२३ अनि परमेश्‍वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”

२४ मोसाले यस व्यवस्थाका सबै कुरा एउटा पुस्तकमा लेखेर सिद्‌ध्याउनेबित्तिकै+ २५ तिनले यहोवाको करारको सन्दुक बोक्ने लेवीहरूलाई यस्तो आज्ञा दिए: २६ “व्यवस्थाको यो पुस्तक यहोवा परमेश्‍वरको करारको सन्दुकसँगै राख।+ अनि यो तिमीहरूविरुद्ध साक्षीको रूपमा त्यहाँ रहोस्‌।+ २७ किनभने तिमीहरू कति विद्रोही र हठी छौ भनेर मलाई थाह छ।+ म जिउँदो छँदै त तिमीहरूले यहोवा परमेश्‍वरको यतिबिघ्न विद्रोह गऱ्‍यौ भने म मरेपछि झन्‌ कति धेरै विद्रोह गरौला! २८ अब तिमीहरूका प्रत्येक कुलका नाइकेहरूलाई र अगुवाहरूलाई मेरो अगाडि भेला गराओ। म तिनीहरूलाई यी कुराहरू सुनाउनेछु अनि आकाश र पृथ्वी तिनीहरूविरुद्ध साक्षी हुनेछन्‌।+ २९ मलाई थाह छ, म मरेपछि तिमीहरूले अवश्‍य दुष्ट काम गर्नेछौ+ र मैले जुन मार्गमा हिँड्‌नू भनी आज्ञा दिएको छु, त्यसबाट तर्केर जानेछौ। पछि गएर तिमीहरूमाथि पक्कै विपत्ति आइपर्नेछ+ किनभने यहोवा परमेश्‍वरको नजरमा जुन कुरा खराब छ, तिमीहरूले त्यही गर्नेछौ र आफ्नो हातका कामहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”

३० तब मोसाले इस्राएलको सारा समुदायलाई यस गीतका शब्दहरू सुरुदेखि अन्तसम्म सुनाए:+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने