एफिसी ५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ ख्रिष्टको डर मान्दै एकअर्काको अधीनमा बस।+ याकुब ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।
१७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।