-
युहन्ना ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ किनकि परमेश्वरले आफ्नो छोरालाई संसारको न्याय गर्न होइन तर ऊमार्फत संसारको उद्धार होस् भनेर पठाउनुभयो।+
-
-
युहन्ना १२:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ तर यदि कसैले मेरो वचन सुन्छ तर पालन गर्दैन भने म उसको न्याय गर्दिनँ किनकि म संसारको न्याय गर्न होइन तर संसारको उद्धार गर्न आएको हुँ।+
-