-
१ कोरिन्थी १२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अब तिमीहरूले यो थाह पाओ भन्ने म चाहन्छु कि परमेश्वरको पवित्र शक्ति पाएर कसैले “येसु श्रापित हो!” भन्दैन अनि पवित्र शक्तिविना कसैले “येसु प्रभु हुनुहुन्छ!” भन्न सक्दैन।+
-