प्रेषित २०:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्+ र बगालसित कठोर व्यवहार गर्नेछन् ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्नेछन्।+
२९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्+ र बगालसित कठोर व्यवहार गर्नेछन् ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्नेछन्।+