२ किनकि म ईश्वरीय डाहले* तिमीहरूको निम्ति डाही भएको छु किनकि एक जना पुरुष अर्थात् ख्रिष्टसित म आफैले तिमीहरूको मगनी गराइदिएको छु ताकि तिमीहरूलाई एउटी चोखो* कुमारी केटीको रूपमा उहाँलाई सुम्पन सकूँ।+
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+