प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ थिस्सलोनिकी विषयवस्तु

      • यहोवा परमेश्‍वरको दिन आउँदै छ (१-५)

        • “शान्ति र सुरक्षा!” (३)

      • जागा बस, सचेत रहो (६-११)

      • सल्लाह (१२-२४)

      • समापनका शब्दहरू (२५-२८)

१ थिस्सलोनिकी ५:२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +सप १:१४
  • +मत्ति २४:३६; २प ३:१०

१ थिस्सलोनिकी ५:३

मार्जिनल रेफरेन्स

  • +भज ३७:१०; यर्मि ८:११

१ थिस्सलोनिकी ५:५

मार्जिनल रेफरेन्स

  • +युह १२:३६; रोमी १३:१२; एफि ५:८
  • +युह ८:१२; कल १:१३; १प २:९

१ थिस्सलोनिकी ५:६

मार्जिनल रेफरेन्स

  • +रोमी १३:११
  • +मत्ति २४:४२
  • +१प ५:८

१ थिस्सलोनिकी ५:७

मार्जिनल रेफरेन्स

  • +रोमी १३:१३

१ थिस्सलोनिकी ५:८

मार्जिनल रेफरेन्स

  • +एफि ६:१४-१७

१ थिस्सलोनिकी ५:९

मार्जिनल रेफरेन्स

  • +२थि २:१३

१ थिस्सलोनिकी ५:१०

मार्जिनल रेफरेन्स

  • +१थि ४:१६, १७
  • +रोमी ५:८

१ थिस्सलोनिकी ५:११

फुटनोट

  • *

    वा “सान्त्वना।”

मार्जिनल रेफरेन्स

  • +रोमी १:११, १२; १५:२

१ थिस्सलोनिकी ५:१३

मार्जिनल रेफरेन्स

  • +फिलि २:२९, ३०; १ति ५:१७; हिब्रू १३:७
  • +मर्कु ९:५०; २को १३:११

१ थिस्सलोनिकी ५:१४

फुटनोट

  • *

    वा “सल्लाह।”

  • *

    वा “हताश भएका छन्‌।”

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१७; २ति ४:२
  • +१को १३:४; गला ५:२२; एफि ४:१, २; कल ३:१३

१ थिस्सलोनिकी ५:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३९
  • +रोमी १२:१७, १९

१ थिस्सलोनिकी ५:१६

मार्जिनल रेफरेन्स

  • +२को ६:४, १०; फिलि ४:४

१ थिस्सलोनिकी ५:१७

मार्जिनल रेफरेन्स

  • +लुका १८:१; रोमी १२:१२

१ थिस्सलोनिकी ५:१८

मार्जिनल रेफरेन्स

  • +एफि ५:२०; कल ३:१७

१ थिस्सलोनिकी ५:१९

फुटनोट

  • *

    शा., “पवित्र शक्‍तिको आगोलाई ननिभाओ।”

मार्जिनल रेफरेन्स

  • +एफि ४:३०

१ थिस्सलोनिकी ५:२०

मार्जिनल रेफरेन्स

  • +१को १४:१

१ थिस्सलोनिकी ५:२१

मार्जिनल रेफरेन्स

  • +१यु ४:१

१ थिस्सलोनिकी ५:२२

मार्जिनल रेफरेन्स

  • +अयु २:३

१ थिस्सलोनिकी ५:२३

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१को १:८

१ थिस्सलोनिकी ५:२५

मार्जिनल रेफरेन्स

  • +रोमी १५:३०

१ थिस्सलोनिकी ५:२७

मार्जिनल रेफरेन्स

  • +कल ४:१६

अरू

१ थिस्स. ५:२सप १:१४
१ थिस्स. ५:२मत्ति २४:३६; २प ३:१०
१ थिस्स. ५:३भज ३७:१०; यर्मि ८:११
१ थिस्स. ५:५युह १२:३६; रोमी १३:१२; एफि ५:८
१ थिस्स. ५:५युह ८:१२; कल १:१३; १प २:९
१ थिस्स. ५:६रोमी १३:११
१ थिस्स. ५:६मत्ति २४:४२
१ थिस्स. ५:६१प ५:८
१ थिस्स. ५:७रोमी १३:१३
१ थिस्स. ५:८एफि ६:१४-१७
१ थिस्स. ५:९२थि २:१३
१ थिस्स. ५:१०१थि ४:१६, १७
१ थिस्स. ५:१०रोमी ५:८
१ थिस्स. ५:११रोमी १:११, १२; १५:२
१ थिस्स. ५:१३फिलि २:२९, ३०; १ति ५:१७; हिब्रू १३:७
१ थिस्स. ५:१३मर्कु ९:५०; २को १३:११
१ थिस्स. ५:१४लेवी १९:१७; २ति ४:२
१ थिस्स. ५:१४१को १३:४; गला ५:२२; एफि ४:१, २; कल ३:१३
१ थिस्स. ५:१५मत्ति ५:३९
१ थिस्स. ५:१५रोमी १२:१७, १९
१ थिस्स. ५:१६२को ६:४, १०; फिलि ४:४
१ थिस्स. ५:१७लुका १८:१; रोमी १२:१२
१ थिस्स. ५:१८एफि ५:२०; कल ३:१७
१ थिस्स. ५:१९एफि ४:३०
१ थिस्स. ५:२०१को १४:१
१ थिस्स. ५:२११यु ४:१
१ थिस्स. ५:२२अयु २:३
१ थिस्स. ५:२३१को १:८
१ थिस्स. ५:२५रोमी १५:३०
१ थिस्स. ५:२७कल ४:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ थिस्सलोनिकी ५:१-२८

पहिलो थिस्सलोनिकी

५ हे भाइ हो, जहाँसम्म समय र बेलाको कुरा छ, यस विषयमा हामीले तिमीहरूलाई केही लेखिरहनु आवश्‍यक छैन। २ किनकि यहोवा* परमेश्‍वरको दिन+ राती चोर आएजस्तै गरी आउँदै छ+ भनेर तिमीहरू आफैलाई राम्ररी थाह छ। ३ जब तिनीहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुन्छन्‌, तब गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ+ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्‌। ४ तर हे भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ, त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌ ५ किनकि तिमीहरू सबै जना ज्योतिका सन्तान अनि दिनका सन्तान हौ।+ हामी न रातका न त अन्धकारका हौँ।+

६ त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔँ+ बरु जागा बसौँ+ अनि सचेत रहौँ।+ ७ किनकि जो निदाउँछन्‌, तिनीहरू राती निदाउँछन्‌ अनि जो पिएर मात्तिन्छन्‌, तिनीहरू रातमै मात्तिन्छन्‌।+ ८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्‍वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+ ९ किनभने परमेश्‍वरले हामीलाई उहाँको क्रोध भोगौँ भनेर होइन तर हाम्रा प्रभु येसु ख्रिष्टद्वारा उद्धार पाऔँ भनेर रोज्नुभएको हो।+ १० चाहे हामी जागा बसौँ वा मृत्युको चिर निद्रामा परौँ, हामी येसुसँगै बाँचौँ भनेर+ उहाँ हाम्रो निम्ति मर्नुभयो।+ ११ त्यसैले एकअर्कालाई प्रोत्साहन* दिइरहो अनि एकअर्काको उत्थान गरिरहो;+ भनौँ भने तिमीहरूले त्यसै गरिरहेका पनि छौ।

१२ हे भाइ हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौँ भने जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्‌, तिनीहरूको आदर गर १३ अनि तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन्‌ धेरै आदर गर।+ एकअर्कासँग शान्तिसित बस।+ १४ हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह पनि गर्छौँ कि जो बेकाइदासँग चल्छन्‌, तिनीहरूलाई चेतावनी* देओ,+ जो निराश छन्‌,* तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।+ १५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+

१६ सधैँ रमाइरहो।+ १७ निरन्तर प्रार्थना गर।+ १८ सबै कुराको निम्ति धन्यवाद चढाओ।+ ख्रिष्ट येसुका चेलाहरूले यसै गरेको परमेश्‍वर चाहनुहुन्छ। १९ पवित्र शक्‍तिको काममा बाधा नपुऱ्‍याओ।*+ २० भविष्यवाणीहरूलाई तुच्छ नसम्झ।+ २१ सबै कुरा जाँच+ र जे असल छ, त्यसलाई पक्रिराख। २२ हरकिसिमको दुष्टताबाट अलग बस।+

२३ शान्तिका परमेश्‍वरले नै तिमीहरूलाई पूर्णतया पवित्र पारून्‌ अनि हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको दौडान तिमीहरूको सम्पूर्ण मन, ज्यान* र शरीर हरतवरले दोषरहित होस्‌।+ २४ जसले तिमीहरूलाई बोलाउँदै हुनुहुन्छ, उहाँले अवश्‍य त्यसो गर्नुहुनेछ किनभने उहाँ विश्‍वासयोग्य हुनुहुन्छ।

२५ हे भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गरिरहो।+

२६ सबै भाइलाई पवित्र चुम्बनले अभिवादन गर।

२७ यो पत्र सबै भाइलाई पढेर सुनाउनू भनी म तिमीहरूलाई प्रभुको नाममा आग्रह गर्छु।+

२८ हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह तिमीहरूसित रहोस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने