प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • नयाँ आकाश र नयाँ पृथ्वी (१-८)

        • मृत्यु हुनेछैन (४)

        • सबै थोक नयाँ बनाइनेछन्‌ (५)

      • नयाँ यरुसलेमको वर्णन (९-२७)

प्रकाश २१:१

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१७; ६६:२२; २प ३:१३
  • +२प ३:१०; प्रका २०:११
  • +यसै ५७:२०

प्रकाश २१:२

मार्जिनल रेफरेन्स

  • +प्रका १९:७
  • +प्रका ३:१२

प्रकाश २१:३

फुटनोट

  • *

    शा., “पाल।”

मार्जिनल रेफरेन्स

  • +इज ३७:२७

प्रकाश २१:४

मार्जिनल रेफरेन्स

  • +प्रका ७:१७
  • +यसै २५:८; १को १५:२६
  • +यसै ३५:१०; ६५:१९

प्रकाश २१:५

फुटनोट

  • *

    वा “भरपर्दो।”

मार्जिनल रेफरेन्स

  • +प्रका ४:२, ३
  • +२प ३:१३

प्रकाश २१:६

फुटनोट

  • *

    शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका १:८; २२:१३
  • +भज ३६:९; यसै ५५:१; प्रका ७:१७; २२:१

प्रकाश २१:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१यु ५:१०
  • +१यु ३:१५
  • +एफि ५:५
  • +युह ८:४४
  • +प्रका १९:२०
  • +हित १०:७; हिब्रू १०:२६, २७; प्रका २:११; २०:६

प्रकाश २१:९

मार्जिनल रेफरेन्स

  • +प्रका १५:१
  • +प्रका १९:७

प्रकाश २१:१०

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२२; प्रका ३:१२; २१:२

प्रकाश २१:११

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१, २
  • +प्रस्थ २४:९, १०

प्रकाश २१:१३

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१४

प्रकाश २१:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२-४; लुका ६:१३-१६; प्रे १:१३

प्रकाश २१:१५

मार्जिनल रेफरेन्स

  • +इज ४०:३, ५

प्रकाश २१:१६

फुटनोट

  • *

    शा., “१२ हजार स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रकाश २१:१७

फुटनोट

  • *

    लगभग ६४ मिटर (२१० फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रकाश २१:१८

मार्जिनल रेफरेन्स

  • +प्रका ४:३; २१:१०, ११

प्रकाश २१:२२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:३

प्रकाश २१:२३

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१९, २०; प्रका २२:५
  • +युह १:९; प्रे २६:१३, १५; हिब्रू १:३

प्रकाश २१:२४

मार्जिनल रेफरेन्स

  • +यसै ६०:३

प्रकाश २१:२५

मार्जिनल रेफरेन्स

  • +यसै ६०:११, २०

प्रकाश २१:२६

मार्जिनल रेफरेन्स

  • +यसै ६०:५

प्रकाश २१:२७

फुटनोट

  • *

    वा “मुठामा।”

मार्जिनल रेफरेन्स

  • +भज ५:६; यसै ५२:१; १को ६:९, १०; गला ५:१९-२१; प्रका २१:८
  • +दा १२:१; फिलि ४:३; प्रका १३:८

अरू

प्रका. २१:१यसै ६५:१७; ६६:२२; २प ३:१३
प्रका. २१:१२प ३:१०; प्रका २०:११
प्रका. २१:१यसै ५७:२०
प्रका. २१:२प्रका १९:७
प्रका. २१:२प्रका ३:१२
प्रका. २१:३इज ३७:२७
प्रका. २१:४प्रका ७:१७
प्रका. २१:४यसै २५:८; १को १५:२६
प्रका. २१:४यसै ३५:१०; ६५:१९
प्रका. २१:५प्रका ४:२, ३
प्रका. २१:५२प ३:१३
प्रका. २१:६प्रका १:८; २२:१३
प्रका. २१:६भज ३६:९; यसै ५५:१; प्रका ७:१७; २२:१
प्रका. २१:८१यु ५:१०
प्रका. २१:८१यु ३:१५
प्रका. २१:८एफि ५:५
प्रका. २१:८युह ८:४४
प्रका. २१:८प्रका १९:२०
प्रका. २१:८हित १०:७; हिब्रू १०:२६, २७; प्रका २:११; २०:६
प्रका. २१:९प्रका १५:१
प्रका. २१:९प्रका १९:७
प्रका. २१:१०हिब्रू १२:२२; प्रका ३:१२; २१:२
प्रका. २१:११यसै ६०:१, २
प्रका. २१:११प्रस्थ २४:९, १०
प्रका. २१:१३प्रका २२:१४
प्रका. २१:१४मत्ति १०:२-४; लुका ६:१३-१६; प्रे १:१३
प्रका. २१:१५इज ४०:३, ५
प्रका. २१:१८प्रका ४:३; २१:१०, ११
प्रका. २१:२२प्रस्थ ६:३
प्रका. २१:२३यसै ६०:१९, २०; प्रका २२:५
प्रका. २१:२३युह १:९; प्रे २६:१३, १५; हिब्रू १:३
प्रका. २१:२४यसै ६०:३
प्रका. २१:२५यसै ६०:११, २०
प्रका. २१:२६यसै ६०:५
प्रका. २१:२७भज ५:६; यसै ५२:१; १को ६:९, १०; गला ५:१९-२१; प्रका २१:८
प्रका. २१:२७दा १२:१; फिलि ४:३; प्रका १३:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश २१:१-२७

युहन्‍नालाई प्रकाश

२१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन। २ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+ ३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्‍वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ।+ ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्‌।”

५ अनि सिंहासनमा बस्नुहुनेले+ भन्‍नुभयो: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।”+ उहाँ यसो पनि भन्‍नुहुन्छ: “लेख किनकि यी वचनहरू विश्‍वासयोग्य* र सत्य छन्‌।” ६ अनि उहाँले मलाई भन्‍नुभयो: “यी वचनहरू पूरा भइसकेका छन्‌! अल्फा र ओमेगा* अर्थात्‌ सुरुवात र अन्त म नै हुँ।+ जो तिर्खाउँछ, उसलाई म जीवन दिने पानीको मुहानबाट सित्तैँमा पिउन दिनेछु।+ ७ जसले विजय हासिल गर्छ, उसले यी कुराहरू उत्तराधिकारस्वरूप पाउनेछ अनि म उसको परमेश्‍वर हुनेछु र ऊ मेरो छोरा हुनेछ। ८ तर डरपोकहरू, विश्‍वास नगर्नेहरू,+ अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू,+ अवैध यौनसम्बन्ध* राख्नेहरू,+ तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू+ सबै आगो र गन्धक दन्कने कुण्डमा फ्याँकिनेछन्‌।+ यसको अर्थ दोस्रो मृत्यु हो।”+

९ सात वटा अन्तिम विपत्तिले+ भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतमध्ये एक जना आए र मलाई यसो भने: “आऊ, म तिमीलाई दुलही देखाउनेछु, पाठोकी दुलही।”+ १० त्यसैले तिनले मलाई पवित्र शक्‍तिद्वारा एउटा ठूलो र अग्लो डाँडामा लगे अनि स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झर्दै गरेको पवित्र सहर यरुसलेम देखाए।+ ११ परमेश्‍वरको महिमाले त्यो भरिपूर्ण थियो।+ त्यसको चमक निकै बहुमूल्य रत्नको जस्तै थियो, सफा काँचझैँ चम्किरहेको यशवमणिको जस्तै।+ १२ त्यसको पर्खाल ठूलो र अग्लो थियो अनि त्यसका १२ वटा ढोका थिए। ती ढोकाहरूमा १२ जना स्वर्गदूत थिए अनि ती ढोकाहरूमा इस्राएलको सन्तानका १२ कुलको नाम लेखिएका थिए। १३ पूर्वपट्टि तीन वटा ढोका, उत्तरपट्टि तीन वटा ढोका, दक्षिणपट्टि तीन वटा ढोका र पश्‍चिमपट्टि तीन वटा ढोका थिए।+ १४ त्यस सहरको पर्खालको जगमा १२ वटा ढुङ्‌गा थिए र ती ढुङ्‌गाहरूमा पाठोका १२ जना प्रेषितको+ १२ नाम लेखिएका थिए।

१५ मसित कुरा गरिरहेका स्वर्गदूतले त्यस सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो समाइरहेका थिए।+ १६ त्यो सहर वर्गाकार थियो अनि त्यसको लम्बाइ त्यसको चौडाइजत्तिकै थियो। अनि तिनले त्यो टाँगोले सहर नापे र सहरको नाप लगभग २ हजार २ सय किलोमिटर* थियो। यसको लम्बाइ, चौडाइ र उचाइ बराबर थियो। १७ तिनले त्यसको पर्खाल पनि नापे, जुन मानिसका साथै स्वर्गदूतको नापअनुसार १४४ हात* थियो। १८ त्यस सहरको पर्खाल यशवमणिले+ बनेको थियो अनि त्यो सहर निखुर सुनको थियो र सफा काँचजस्तै थियो। १९ त्यस सहरको पर्खालका जगहरू हरकिसिमका बहुमूल्य रत्नहरूले सजाइएका थिए: पहिलो जग यशवमणिले, दोस्रो नीलमले, तेस्रो चाल्सेडोनीले, चौथो पन्‍नाले, २० पाँचौँ सार्डोनिक्सले, छैटौँ लालमणिले, सातौँ क्रिसोलाइटले, आठौँ हरितनीलमणिले, नवौँ पुष्पराजले, दसौँ क्रिसोप्रेजले, एघारौँ निलो गोमेदले र बाह्रौँचाहिँ कलेजी स्फटिकले बनेको थियो। २१ साथै त्यसका १२ ढोका १२ वटा मोती थिए; हरेक ढोका एउटा मोतीले बनेको थियो। त्यस सहरको मूलबाटो निखुर सुनको थियो र त्यो पारदर्शी काँचजस्तै थियो।

२२ त्यस सहरमा मैले मन्दिर भने देखिनँ किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा* नै त्यसको मन्दिर हुनुहुन्छ, त्यसैगरि पाठो पनि त्यसको मन्दिर हुनुहुन्छ। २३ त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्‍यकता पर्दैन किनकि परमेश्‍वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ+ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।+ २४ जातिजातिका मानिसहरू त्यसको ज्योतिमा हिँड्‌नेछन्‌+ र पृथ्वीका राजाहरूले आफ्नो वैभव त्यस सहरभित्र ल्याउनेछन्‌। २५ त्यसका ढोकाहरू दिनमा कहिल्यै बन्द हुनेछैनन्‌ र त्यहाँ रात नै पर्नेछैन।+ २६ अनि तिनीहरूले जातिजातिका मानिसहरूको महिमा र सम्मान त्यसभित्र ल्याउनेछन्‌।+ २७ तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि घिनलाग्दो कुरा गर्ने र छल गर्ने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन;+ ज-जसको नाम पाठोको जीवनको पुस्तकमा* लेखिएको छ, तिनीहरू मात्र त्यसभित्र पस्न पाउनेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने