प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

लेवी विषयवस्तु

लेवी

विषयवस्तु

  • १

    • अग्निभेटी (१-१७)

  • २

    • अन्‍नभेटी (१-१६)

  • ३

    • मेलबलि (१-१७)

      • बोसो र रगत नखानू (१७)

  • ४

    • पापभेटी (१-३५)

  • ५

    • कुनै-कुनै किसिमका पाप र त्यसको लागि चढाउनुपर्ने भेटी (१-६)

      • अरूको पापबारे बताउने (१)

    • गरिबहरूले चढाउन सक्ने भेटी (७-१३)

    • अनजानमा गरिएको पापको लागि दोषभेटी (१४-१९)

  • ६

    • दोषभेटीबारे अन्य नियम (१-७)

    • भेटीसम्बन्धी नियमहरू (८-३०)

      • अग्निभेटी (८-१३)

      • अन्‍नभेटी (१४-२३)

      • पापभेटी (२४-३०)

  • ७

    • भेटीसम्बन्धी नियमहरू (१-२१)

      • दोषभेटी (१-१०)

      • मेलबलि (११-२१)

    • बोसो र रगत खान निषेध (२२-२७)

    • पुजारीको भाग (२८-३६)

    • भेटीसम्बन्धी नियमको निष्कर्ष (३७, ३८)

  • ८

    • पुजारीको रूपमा हारुन र उनका छोराहरूको नियुक्‍ति (१-३६)

  • ९

    • पुजारी नियुक्‍त हुँदा हारुन भेटीहरू चढाउँछन्‌ (१-२४)

  • १०

    • यहोवाको सामनेबाट निस्केको आगोले नादाब र अबिहु भस्म हुन्छन्‌ (१-७)

    • पुजारीहरूको खानपिनसम्बन्धी नियम (८-२०)

  • ११

    • शुद्ध र अशुद्ध जनावर (१-४७)

  • १२

    • बच्चा जन्मिएपछि शुद्धीकरण (१-८)

  • १३

    • कुष्ठरोगसम्बन्धी नियम (१-४६)

    • लुगामा ढुसी (४७-५९)

  • १४

    • कुष्ठरोगीको शुद्धीकरण (१-३२)

    • ढुसी लागेको घरको शुद्धीकरण (३३-५७)

  • १५

    • यौनाङ्‌गबाट बग्ने अशुद्ध कुरा (१-३३)

  • १६

    • प्रायश्‍चितको दिन (१-३४)

  • १७

    • बलि चढाउने ठाउँ—वासस्थान (१-९)

    • रगत खान निषेध (१०-१४)

    • मरेको अवस्थामा भेटिएको जनावरसम्बन्धी नियम (१५, १६)

  • १८

    • नाजायज यौनसम्बन्ध (१-३०)

      • कनानीहरूले जस्तो नगर्नू (३)

      • हाडनाता करणी (६-१८)

      • महिनावारी भएको बेला (१९)

      • समलैङ्‌गिक यौनसम्बन्ध (२२)

      • पशुसित सम्भोग (२३)

      • ‘शुद्ध होओ नत्र त त्यस देशबाट धपाइनेछौ’ (२४-३०)

  • १९

    • पवित्रतासम्बन्धी विभिन्‍न नियम (१-३७)

      • कटनी गर्ने सही तरिका (९, १०)

      • अन्धा र बहिराहरूको ख्याल राख्ने (१४)

      • निन्दा (१६)

      • मनमा रिस नपाल्नू (१८)

      • जादु र तन्त्रमन्त्र गर्न निषेध (२६, ३१)

      • शरीरमा आकृति खोप्न निषेध (२८)

      • बुढापाकाको आदर (३२)

      • विदेशीलाई गर्नुपर्ने व्यवहार (३३, ३४)

  • २०

    • मोलेकको उपासना; तन्त्रमन्त्र (१-६)

    • पवित्र होओ र बुबाआमाको आदर गर (७-९)

    • अवैध यौनसम्बन्ध राख्नेलाई मृत्युदण्ड (१०-२१)

    • देशमा बस्न पवित्र होओ (२२-२६)

    • तन्त्रमन्त्र गर्ने मानिस मारिनुपर्छ (२७)

  • २१

    • पुजारीहरू पवित्र हुनुपर्छ, अशुद्ध हुनु हुँदैन (१-९)

    • प्रधानपुजारीले आफूलाई अशुद्ध पार्नु हुँदैन (१०-१५)

    • पुजारीहरूको शरीरमा खोट हुनु हुँदैन (१६-२४)

  • २२

    • पुजारीहरूको शुद्धता; पवित्र कुराहरू खाने (१-१६)

    • निष्खोट भेटीहरू मात्र स्वीकार्य (१७-३३)

  • २३

    • पवित्र दिन र चाड (१-४४)

      • विश्रामदिन (३)

      • निस्तार चाड (४, ५)

      • अखमिरा रोटीको चाड (६-८)

      • पहिलो फसलबाट भेटी (९-१४)

      • हप्ताहरूको चाड (१५-२१)

      • कटनी गर्ने सही तरिका (२२)

      • बिगुल फुक्ने चाड (२३-२५)

      • प्रायश्‍चितको दिन (२६-३२)

      • झुप्रोबासको चाड (३३-४३)

  • २४

    • वासस्थानको दियोको लागि तेल (१-४)

    • भेटीको रोटी (५-९)

    • परमेश्‍वरको नामको निन्दा गर्नेलाई ढुङ्‌गाले हानेर मारिन्छ (१०-२३)

  • २५

    • विश्राम-वर्ष (१-७)

    • स्वर्ण वर्ष (८-२२)

    • घर वा जग्गाजमिन फिर्ता गर्नुपर्ने (२३-३४)

    • गरिबहरूलाई गर्नुपर्ने व्यवहार (३५-३८)

    • दासदासीबारे नियम (३९-५५)

  • २६

    • मूर्तिपूजाबाट अलग रहनू (१, २)

    • आज्ञा पालन गरेमा आशिष्‌ (३-१३)

    • आज्ञा उल्लङ्‌घन गरेमा दण्ड (१४-४६)

  • २७

    • भाकल गरेको कुरा छुटाउने (१-२७)

      • व्यक्‍ति (१-८)

      • जनावर (९-१३)

      • घर (१४, १५)

      • जमिन (१६-२५)

      • पहिला जन्मेको (२६, २७)

    • कुनै सर्त नराखी यहोवालाई अर्पण गरिएको कुरा (२८, २९)

    • चढाइसकेको दशांश छुटाउने (३०-३४)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने