पवित्र बाइबल नयाँ संसार अनुवाद ओबदियाह विषयवस्तु ओबदियाह विषयवस्तु अहङ्कारी एदोमलाई तल खसालिनेछ (१-९) एदोमले याकुबमाथि गरेको अत्याचार (१०-१४) सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ (१५, १६) याकुबको घरानालाई पुनर्स्थापित गरिनेछ (१७-२१) याकुबले एदोमलाई भस्म गरिदिनेछ (१८) शासन गर्ने अधिकार यहोवाको हातमा हुनेछ (२१)