प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • इस्बोसेथको हत्या गरिन्छ (१-८)

      • दाउद हत्याराहरूलाई मार्छन्‌ (९-१२)

२ समुएल ४:१

मार्जिनल रेफरेन्स

  • +२स २:८
  • +२स ३:२७

२ समुएल ४:२

मार्जिनल रेफरेन्स

  • +यहो ९:१७; १८:२१, २५

२ समुएल ४:३

मार्जिनल रेफरेन्स

  • +नहे ११:३१, ३३

२ समुएल ४:४

फुटनोट

  • *

    वा “लङ्‌गडो।”

मार्जिनल रेफरेन्स

  • +१स २०:१६
  • +२स ९:३
  • +१स २९:१, ११
  • +२स ९:१३; १इ ८:३४

२ समुएल ४:६

मार्जिनल रेफरेन्स

  • +२स ४:२

२ समुएल ४:८

मार्जिनल रेफरेन्स

  • +२स २:१०
  • +१स १८:१०, ११; २०:१, ३३; २३:१५
  • +१स १८:२८, २९

२ समुएल ४:९

मार्जिनल रेफरेन्स

  • +१स २४:१२; २६:२५; २स १२:७; भज ३४:७

२ समुएल ४:१०

मार्जिनल रेफरेन्स

  • +२स १:२, ४
  • +२स १:१३-१५

२ समुएल ४:११

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:१६, ३०

२ समुएल ४:१२

मार्जिनल रेफरेन्स

  • +भज ५५:२३
  • +व्य २१:२२

अरू

२ समु. ४:१२स २:८
२ समु. ४:१२स ३:२७
२ समु. ४:२यहो ९:१७; १८:२१, २५
२ समु. ४:३नहे ११:३१, ३३
२ समु. ४:४१स २०:१६
२ समु. ४:४२स ९:३
२ समु. ४:४१स २९:१, ११
२ समु. ४:४२स ९:१३; १इ ८:३४
२ समु. ४:६२स ४:२
२ समु. ४:८२स २:१०
२ समु. ४:८१स १८:१०, ११; २०:१, ३३; २३:१५
२ समु. ४:८१स १८:२८, २९
२ समु. ४:९१स २४:१२; २६:२५; २स १२:७; भज ३४:७
२ समु. ४:१०२स १:२, ४
२ समु. ४:१०२स १:१३-१५
२ समु. ४:११उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:१६, ३०
२ समु. ४:१२भज ५५:२३
२ समु. ४:१२व्य २१:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ४:१-१२

दोस्रो समुएल

४ जब साउलका छोरा इस्बोसेतले+ हेब्रोनमा अब्नेरको मृत्यु भयो+ भन्‍ने खबर पाए, तब तिनी डरले लल्याकलुलुक भए र सबै इस्राएली व्याकुल भए। २ साउलका छोराको दुई जना अफिसर थिए, जो लुटपाट गर्ने दलहरूका नाइके थिए। एक जनाको नाम बानाह र अर्कोको नाम रेकाब थियो। उनीहरू बेरोथी रिम्मोनका छोरा थिए। रिम्मोन बिन्यामिनको कुलका थिए। (त्यतिबेला बेरोथ+ पनि बिन्यामिनको कुलकै इलाका मानिन्थ्यो। ३ बेरोथीहरू गित्तैममा+ भागेर गए र तिनीहरू आजसम्म पनि त्यहाँ विदेशीको रूपमा बसोबास गरिरहेका छन्‌।)

४ साउलका छोरा जोनाथनको+ एक जना छोरा थियो, जसको दुइटै खुट्टा कूँजो* थियो।+ उसको नाम मपिबोसेत थियो। यिज्रेलबाट+ साउल र जोनाथनको मृत्यु भएको खबर आउँदा ऊ पाँच वर्षको थियो। त्यो खबर सुनेपछि उसकी धाई आमा उसलाई बोकेर भागिन्‌। उनी आत्तिएर दौडँदा मपिबोसेत भुईँमा खस्यो र ऊ कूँजो भयो।+

५ एकदिन बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाह दिउँसो असाध्यै गर्मी हुने समयमा इस्बोसेतको घरमा गए। त्यतिबेला इस्बोसेत आराम गरिरहेका थिए। ६ रेकाब र बानाह+ गहुँ लिन आएजस्तो गरी घरभित्र छिरे र तिनीहरूले इस्बोसेतलाई तरबारले भुँडीमा घोपिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट भागे। ७ तिनीहरू घरभित्र छिर्दा इस्बोसेत आफ्नो सुत्ने कोठामा ढल्किरहेका थिए। तिनीहरूले उनलाई तरबारले घोपेर मारे अनि उनको टाउको काटिदिए। त्यसपछि तिनीहरूले उनको टाउको आफूसँगै लगे अनि रातभरि अराबाह जाने बाटोमा हिँडेर ८ हेब्रोन पुगे। तिनीहरूले इस्बोसेतको+ टाउको राजा दाउदकहाँ ल्याए र राजालाई भने: “हेर्नुहोस्‌! हामीले तपाईँको ज्यान लिन खोज्ने+ तपाईँको शत्रु साउलका+ छोरा इस्बोसेतको टाउको ल्याएका छौँ। हे हाम्रा प्रभु, हाम्रा महाराज! आज यहोवा परमेश्‍वरले हजुरको खातिर साउल र तिनका सन्तानसित बदला लिनुभएको छ।”

९ तर बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाहलाई दाउदले यसरी जवाफ दिए: “मलाई सबै सङ्‌कष्टबाट जोगाउनुहुने जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु,+ १० म खुसी हुन्छु होला भन्‍ने सोचेर एक जना मान्छे साउलको मृत्युको खबर सुनाउन जिक्लगमा मकहाँ आयो।+ तर मैले त्यसलाई समातेर मारेँ।+ त्यसले ल्याएको खबरको लागि मैले त्यसलाई दिएको इनाम त्यही थियो! ११ त्यसोभए एउटा निर्दोष मानिसलाई उसको घरमा, उसकै ओछ्यानमा मार्ने दुष्टहरूलाई झन्‌ कत्ति ठूलो सजाय दिनुपर्ला! उसको रगत बगाएकोमा के मैले तिमीहरूसित बदला लिएर यस धर्तीबाट तिमीहरूलाई नामेट नपार्नु?”+ १२ त्यसपछि दाउदले आफ्ना मानिसहरूलाई रेकाब र बानाहलाई मार्ने आदेश दिए।+ दाउदका मानिसहरूले तिनीहरूको हातखुट्टा काटिदिए र तिनीहरूलाई हेब्रोनमा पोखरीनजिकै लगेर झुन्ड्‌याइदिए।+ तर तिनीहरूले इस्बोसेतको टाउकोचाहिँ हेब्रोनमा अब्नेरको चिहानमा लगेर गाडे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने