प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • मिश्रविरुद्ध घोषणा (१-१५)

      • मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌ (१६-२५)

        • मिश्रमा यहोवाको लागि वेदी (१९)

यसैया १९:१

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, १९; इज २९:२; योए ३:१९
  • +प्रस्थ १२:१२; यर्मि ४३:१२; ४६:२५; इज ३०:१३

यसैया १९:३

मार्जिनल रेफरेन्स

  • +यसै १९:११, १३
  • +यसै ८:१९; प्रे १६:१६; प्रका १८:२३

यसैया १९:४

मार्जिनल रेफरेन्स

  • +यसै २०:३, ४; यर्मि ४६:२५, २६; इज २९:१९

यसैया १९:५

मार्जिनल रेफरेन्स

  • +इज ३०:१२; जक १०:११

यसैया १९:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:३

यसैया १९:७

मार्जिनल रेफरेन्स

  • +व्य ११:१०
  • +इज २९:१०

यसैया १९:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:२५, ३१; हित ७:१६

यसैया १९:११

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +भज ७८:१२; इज ३०:१४
  • +यसै ४४:२५

यसैया १९:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:८; १रा ४:३०; प्रे ७:२२

यसैया १९:१३

फुटनोट

  • *

    वा “मेम्फिसका।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:१४; इज ३०:१३

यसैया १९:१४

मार्जिनल रेफरेन्स

  • +अयु १२:२०, २४; यसै १९:३

यसैया १९:१५

फुटनोट

  • *

    वा सम्भवतः “वा खजुरका हाँगा र नर्कटको लागि।”

यसैया १९:१६

मार्जिनल रेफरेन्स

  • +यसै ११:१५

यसैया १९:१७

मार्जिनल रेफरेन्स

  • +यसै २०:३, ४; यर्मि २५:१७, १९; ४३:१०, ११; इज २९:६

यसैया १९:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४३:४, ७; ४४:१

यसैया १९:२२

मार्जिनल रेफरेन्स

  • +यसै १९:१; यर्मि ४६:१३

यसैया १९:२३

मार्जिनल रेफरेन्स

  • +यसै ११:१६; ३५:८; ४०:३

यसैया १९:२४

मार्जिनल रेफरेन्स

  • +जक २:११

यसैया १९:२५

मार्जिनल रेफरेन्स

  • +व्य ३२:९; भज ११५:१२; यसै ६१:९

अरू

यसै. १९:१यर्मि २५:१७, १९; इज २९:२; योए ३:१९
यसै. १९:१प्रस्थ १२:१२; यर्मि ४३:१२; ४६:२५; इज ३०:१३
यसै. १९:३यसै १९:११, १३
यसै. १९:३यसै ८:१९; प्रे १६:१६; प्रका १८:२३
यसै. १९:४यसै २०:३, ४; यर्मि ४६:२५, २६; इज २९:१९
यसै. १९:५इज ३०:१२; जक १०:११
यसै. १९:६प्रस्थ २:३
यसै. १९:७व्य ११:१०
यसै. १९:७इज २९:१०
यसै. १९:९प्रस्थ ९:२५, ३१; हित ७:१६
यसै. १९:११भज ७८:१२; इज ३०:१४
यसै. १९:११यसै ४४:२५
यसै. १९:१२उत्प ४१:८; १रा ४:३०; प्रे ७:२२
यसै. १९:१३यर्मि ४६:१४; इज ३०:१३
यसै. १९:१४अयु १२:२०, २४; यसै १९:३
यसै. १९:१६यसै ११:१५
यसै. १९:१७यसै २०:३, ४; यर्मि २५:१७, १९; ४३:१०, ११; इज २९:६
यसै. १९:१८यर्मि ४३:४, ७; ४४:१
यसै. १९:२२यसै १९:१; यर्मि ४६:१३
यसै. १९:२३यसै ११:१६; ३५:८; ४०:३
यसै. १९:२४जक २:११
यसै. १९:२५व्य ३२:९; भज ११५:१२; यसै ६१:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १९:१-२५

यसैया

१९ मिश्रविरुद्ध घोषणा:+

हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ।

मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्‌+

अनि मिश्रको मुटु डरले पग्लनेछ।

 २ “म मिश्रीहरूलाई एकअर्काविरुद्ध सुऱ्‍याउनेछु

अनि मिश्रीहरू मिश्रीहरूमाथि नै जाइलाग्नेछन्‌;

तिनीहरू आफ्नै दाजुभाइ र आफ्नै छिमेकीविरुद्ध उठ्‌नेछन्‌।

एउटा सहर अर्को सहरसित अनि एउटा राज्य अर्को राज्यसित लड्‌नेछ।

 ३ अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।

तिनीहरूको योजना म विफल पारिदिनेछु।+

तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्‌।

तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्‌।+

 ४ म मिश्रलाई क्रूर मालिकको हातमा सुम्पिनेछु,

एक जना निरङ्‌कुश राजाले तिनीहरूमाथि शासन गर्नेछ,”+ साँचो परमेश्‍वर, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

 ५ समुद्रको पानी सुक्नेछ,

नदीहरू पनि सुक्खा हुनेछन्‌।+

 ६ नदीहरू गन्हाउनेछन्‌।

मिश्रको नाइल नदीका नहरहरूमा पानी घट्‌दै जानेछ र ती सुक्नेछन्‌।

नर्कट र कुशका बोटहरू कुहिनेछन्‌।+

 ७ नाइल नदीको मुहान अनि नदी छेउछाउका बोटहरू+

र नदीको किनारमा खेतीपाती गरिएको जमिन सबै सुक्खा हुनेछ।+

अनि सुकेका ती बालीलाई हावाले उडाएर लग्नेछ; त्यहाँ एक गेडो अन्‍न पनि बाँकी रहनेछैन।

 ८ माझीहरूले शोक गर्नेछन्‌,

नाइल नदीमा बल्छी थाप्नेहरूले अलाप-विलाप गर्नेछन्‌।

पानीमा जाल फ्याँक्ने जलारीहरूको सङ्‌ख्या घट्‌नेछ।

 ९ आलसको+ धागोको काम गर्नेहरू

अनि तानमा सेतो कपडा बुन्‍नेहरू सबै लाजमा पारिनेछन्‌।

१० मिश्रका कपडा बुन्‍नेहरू दुःखी हुनेछन्‌

र ज्यामीहरूले शोक गर्नेछन्‌।

११ जोअनका+ राजकुमारहरू मूर्ख छन्‌।

फारोका* सबैभन्दा बुद्धिमान्‌ सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्‌।+

तिमीहरूले फारोलाई कसरी यसो भन्‍न सक्यौ:

“म बुद्धिजीवीहरूको सन्तान हुँ,

म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”?

१२ तिम्रा बुद्धिमान्‌ मानिसहरू कता छन्‌?+

सेनाहरूका यहोवाले मिश्रमा के गर्न लाग्नुभएको छ, सक्छन्‌ भने तिनीहरूले तिमीलाई बताऊन्‌।

१३ जोअनका शासकहरूले मूर्ख काम गरेका छन्‌।

नोफका*+ शासकहरूले धोका पाएका छन्‌।

मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्‌।

१४ यहोवाले मिश्रमा गोलमाल मच्चाइदिनुभएको छ।+

मिश्रले गर्ने हरेक काममा त्यसका अगुवाहरूले त्यसलाई अलमल्याइदिएका छन्‌।

मिश्र रक्सीले मातेर आफ्नै बान्तामा लरखराइरहेको मान्छेझैँ भएको छ।

१५ अनि आफ्नो शिर र पुच्छर वा टुसा र कुशको लागि*

मिश्रले केही पनि गर्न सक्नेछैन।

१६ त्यस दिन मिश्र डरपोक आइमाईहरूजस्तै हुनेछ, त्यो डरले थरथर काँप्नेछ र त्रसित हुनेछ किनकि सेनाहरूका यहोवाले मिश्रविरुद्ध आफ्नो हात उठाउनुहुनेछ।+ १७ अनि यहुदाको भूमि मिश्रको लागि डर र त्रासको कारण बन्‍नेछ। सेनाहरूका यहोवाले तिनीहरूविरुद्ध सुनाउनुभएको फैसलाले गर्दा यहुदाको नाम सुन्दा मात्रै पनि तिनीहरू डरले खङ्‌ग्रङ्‌ङ हुनेछन्‌।+

१८ त्यस दिन मिश्रका पाँच वटा सहरले कनानको भाषा बोल्नेछन्‌+ र सेनाहरूका यहोवाप्रति वफादार हुन्छौँ भनेर शपथ खानेछन्‌। तीमध्ये एउटा सहरको नाम ‘भत्काउने सहर’ हुनेछ।

१९ त्यस दिन मिश्रको बीचमा यहोवाको लागि एउटा वेदी बनाइनेछ र मिश्रको सिमानामा यहोवाको लागि एउटा खम्बा ठड्‌याइनेछ। २० सेनाहरूका यहोवाको लागि ती मिश्रमा चिन्ह र साक्षी हुनेछन्‌ किनकि अत्याचारीहरूले गर्दा तिनीहरूले यहोवालाई ठूलो स्वरले पुकार्नेछन्‌। अनि उहाँले तिनीहरूलाई मुक्‍त गर्न एक जना महान्‌ उद्धारक पठाउनुहुनेछ र तिनले तिनीहरूको उद्धार गर्नेछन्‌। २१ त्यस दिन मिश्रीहरूसामु यहोवाले आफूलाई प्रकट गर्नुहुनेछ र मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌। तिनीहरूले यहोवाको नाममा बलि चढाउनेछन्‌, सौगात ल्याउनेछन्‌, उहाँसित भाकल गर्नेछन्‌ र त्यो भाकल पूरा गर्नेछन्‌। २२ यहोवाले मिश्रलाई हिर्काउनुहुनेछ+ र फेरि त्यसलाई निको पनि पार्नुहुनेछ। तिनीहरू यहोवाकहाँ फर्कनेछन्‌ र तिनीहरूको बिन्ती सुनेर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।

२३ त्यस दिन मिश्रबाट अस्सेरिया जाने एउटा मूलबाटो+ हुनेछ। अनि अस्सेरियालीहरू मिश्र आउनेछन्‌ र मिश्रीहरू अस्सेरिया जानेछन्‌। तब मिश्र र अस्सेरिया मिलेर परमेश्‍वरको सेवा गर्नेछन्‌। २४ त्यस दिन इस्राएल पनि मिश्र र अस्सेरियासित मिल्नेछ+ अनि सारा पृथ्वीको लागि आशिष्‌ साबित हुनेछ। २५ किनकि सेनाहरूका यहोवाले तिनीहरूलाई यसो भन्दै आशिष्‌ दिनुहुनेछ: “हे मिश्र, मेरा मानिसहरू! हे अस्सेरिया, मेरो हातको काम! अनि हे इस्राएल, मेरो उत्तराधिकार! तिमीहरू धन्यका होओ!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने