प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • टायरविरुद्ध घोषणा (१-१८)

यसैया २३:१

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २२; ४७:४; इज २६:३; २७:२; योए ३:४; आमो १:९, १०; जक ९:३, ४
  • +२इ ९:२१; इज २७:२५
  • +उत्प १०:२, ४; यर्मि २:१०; इज २७:६

यसैया २३:२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१५; इज २७:८

यसैया २३:३

फुटनोट

  • *

    यो नाइल नदीको शाखा हो।

मार्जिनल रेफरेन्स

  • +यर्मि २:१८
  • +इज २७:३२, ३३; २८:४

यसैया २३:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ४७:४

यसैया २३:५

मार्जिनल रेफरेन्स

  • +यसै १९:१, १६
  • +इज २७:३५; २८:१९

यसैया २३:८

मार्जिनल रेफरेन्स

  • +इज २८:२

यसैया २३:९

मार्जिनल रेफरेन्स

  • +दा ४:३७; या ४:६

यसैया २३:१०

फुटनोट

  • *

    वा सम्भवतः “बन्दरगाह।”

मार्जिनल रेफरेन्स

  • +यसै २३:१; इज २६:१४, १७

यसैया २३:११

मार्जिनल रेफरेन्स

  • +इज २६:५, १५

यसैया २३:१२

मार्जिनल रेफरेन्स

  • +इज २६:१३
  • +इज २७:६

यसैया २३:१३

मार्जिनल रेफरेन्स

  • +यसै १३:१९; हब १:६
  • +यसै १०:१२; नहु ३:१८; सप २:१३
  • +इज २६:८, ९

यसैया २३:१४

मार्जिनल रेफरेन्स

  • +यसै २३:१

यसैया २३:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:८, ११; २७:३, ६

यसैया २३:१८

मार्जिनल रेफरेन्स

  • +यसै ६०:५

अरू

यसै. २३:१यर्मि २५:१७, २२; ४७:४; इज २६:३; २७:२; योए ३:४; आमो १:९, १०; जक ९:३, ४
यसै. २३:१२इ ९:२१; इज २७:२५
यसै. २३:१उत्प १०:२, ४; यर्मि २:१०; इज २७:६
यसै. २३:२उत्प १०:१५; इज २७:८
यसै. २३:३यर्मि २:१८
यसै. २३:३इज २७:३२, ३३; २८:४
यसै. २३:४यर्मि ४७:४
यसै. २३:५यसै १९:१, १६
यसै. २३:५इज २७:३५; २८:१९
यसै. २३:८इज २८:२
यसै. २३:९दा ४:३७; या ४:६
यसै. २३:१०यसै २३:१; इज २६:१४, १७
यसै. २३:११इज २६:५, १५
यसै. २३:१२इज २६:१३
यसै. २३:१२इज २७:६
यसै. २३:१३यसै १३:१९; हब १:६
यसै. २३:१३यसै १०:१२; नहु ३:१८; सप २:१३
यसै. २३:१३इज २६:८, ९
यसै. २३:१४यसै २३:१
यसै. २३:१५यर्मि २५:८, ११; २७:३, ६
यसै. २३:१८यसै ६०:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २३:१-१८

यसैया

२३ टायरबारे घोषणा:+

ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+

किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन।

कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।

 २ ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, चुप लाग।

सिदोनबाट+ समुद्र तरेर आएका व्यापारीहरूले तिमीहरूलाई मालामाल बनाइदिएका छन्‌।

 ३ सिहोरको*+ अन्‍न समुद्री मार्ग हुँदै लगियो,

नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+

अनि देश-देशबाट धनसम्पत्ति बटुले।

 ४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।

किनकि समुद्रले यसो भनेको छ:

“मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।

मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+

 ५ मिश्रको हालत सुनेर तिनीहरूलाई बेचैनी भएझैँ+

टायरको खबर सुनेर पनि तिनीहरूलाई बेचैनी हुनेछ।+

 ६ पारि तर्सिसमा जाओ!

ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, विलाप गर!

 ७ के तिमीहरूको सहर यही हो? धेरै पहिलेदेखि, हो, सुरुदेखि नै गौरवले भरिएको तिमीहरूको सहर के यही हो?

त्यो आफ्नो खुट्टाले टेकेर टाढा-टाढाका देशमा बास बस्न जान्थ्यो।

 ८ मुकुट पहिराउने सहर टायर,

जसका व्यापारीहरू शासक थिए,

जसका किनबेच गर्नेहरूलाई सारा पृथ्वीले मान गर्थ्यो,

त्यसविरुद्ध कसले यस्तो निर्णय गऱ्‍यो?+

 ९ सेनाहरूका यहोवा स्वयम्‌ले यस्तो निर्णय गर्नुभएको हो।

त्यसले आफ्नो सौन्दर्यमाथि गर्ने घमन्डलाई चूरचूर पार्न

अनि सारा पृथ्वीमा ज-जसले सम्मान पाएका थिए, तिनीहरू सबैको अपमान गर्न उहाँले यो निर्णय गर्नुभएको हो।+

१० ए तर्सिसकी छोरी, नाइल नदीझैँ आफ्नो देशमा फैली!

किनकि जहाजको लागि कुनै ठाउँ* बाँकी रहेन।+

११ उहाँले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ।

उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ।

यहोवाले फोनिसियाका किल्लाहरूलाई+ ध्वस्त पार्ने आदेश दिनुभएको छ।

१२ उहाँ यसो भन्‍नुहुन्छ: “ए शोषणमा परेकी सिदोनकी कुमारी छोरी!

अबदेखि तैँले रमाहट गर्नेछैनस्‌।+

उठ्‌, पारि कित्तिममा जा!+

तर त्यहाँ गए पनि तैँले विश्राम पाउनेछैनस्‌।”

१३ कल्दियालीहरूको+ देशलाई हेर!

अस्सेरियाले+ होइन,

कल्दियालीहरूले त्यसलाई मरुभूमिका जनावरहरूको अखडा बनाइदिए।

त्यसलाई घेरा हाल्न तिनीहरूले मचानहरू खडा गरे।

अनि त्यसका बलिया-बलिया गढहरू ढालिदिए।+

तिनीहरूले त्यसलाई टुक्राटुक्रा पारेर नाश गरे।

१४ ए तर्सिसका जहाजहरू हो! धुरुधुरु रोओ!

किनकि तिमीहरूको किल्ला ध्वस्त भएको छ!+

१५ त्यस दिनदेखि ७० वर्षसम्म टायरलाई कसैले सम्झनेछैन;+ त्यति नै वर्षसम्म, जति वर्षसम्म एक जना राजाले शासन गर्छ। अनि ७० वर्षको अन्तमा टायरको हालत वेश्‍याको यो गीतमा बताइएझैँ हुनेछ:

१६ “ए सबैले बिर्सेको वेश्‍या!

एउटा वीणा ली र सहरलाई एक फन्को मार्‌।

राम्ररी वीणा बजा अनि धेरै गीत गा

र तिनीहरूले तँलाई फेरि सम्झिऊन्‌।”

१७ यहोवाले ७० वर्षपछि टायरमाथि फेरि दृष्टि लगाउनुहुनेछ। त्यो आफ्नो पेसामा फर्किनेछे र त्यसले पृथ्वीका सबै राज्यसित वेश्‍यावृत्ति गर्नेछे। १८ तर त्यसको मुनाफा र आम्दानी यहोवाको लागि पवित्र ठहरिनेछ। त्यो कमाइ न थुपारिनेछ न त जम्मा गरिनेछ किनकि त्यो यहोवाको जनहरूका लागि हुनेछ। त्यस कमाइले तिनीहरूले पेटभरि खानेछन्‌ र शानदार पोसाक लगाउनेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने