प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • जातिहरूको सूची (१-३२)

        • यापेतका सन्तान (२-५)

        • हामका सन्तान (६-२०)

          • निम्रोद यहोवाको विरोध गर्छन्‌ (८-१२)

        • सेमका सन्तान (२१-३१)

उत्पत्ति १०:१

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३६
  • +उत्प ९:१८, १९

उत्पत्ति १०:२

मार्जिनल रेफरेन्स

  • +इज ३८:६
  • +इज ३८:२
  • +यसै ६६:१९; इज २७:१३
  • +भज १२०:५; इज ३२:२६
  • +१इ १:५-७

उत्पत्ति १०:३

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:२७
  • +इज २७:१४; ३८:६

उत्पत्ति १०:४

मार्जिनल रेफरेन्स

  • +इज २७:७
  • +योना १:३
  • +यसै २३:१

उत्पत्ति १०:६

फुटनोट

  • *

    मिश्रको हिब्रू नाम “मिज्रेम” हो।

मार्जिनल रेफरेन्स

  • +उत्प ५०:११
  • +यर्मि ४६:९; नहु ३:९
  • +गन ३४:२; १इ १:८-१०

उत्पत्ति १०:७

मार्जिनल रेफरेन्स

  • +भज ७२:१०
  • +इज २७:२२

उत्पत्ति १०:१०

फुटनोट

  • *

    अर्थात्‌, बेबिलोन।

मार्जिनल रेफरेन्स

  • +उत्प ११:९
  • +एज्रा ४:९
  • +दा १:२

उत्पत्ति १०:११

मार्जिनल रेफरेन्स

  • +मिका ५:६
  • +योना ३:३; मत्ति १२:४१

उत्पत्ति १०:१२

फुटनोट

  • *

    वा सम्भवतः “यी सहरहरू मिलेर एउटा विशाल सहर बनेको छ।”

उत्पत्ति १०:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:९
  • +१इ १:११, १२

उत्पत्ति १०:१४

मार्जिनल रेफरेन्स

  • +इज २९:१४
  • +यहो १३:२, ३; यर्मि ४७:४
  • +व्य २:२३

उत्पत्ति १०:१५

मार्जिनल रेफरेन्स

  • +यहो १३:६; मर्कु ७:२४
  • +उत्प २५:१०; २७:४६; १इ १:१३-१६

उत्पत्ति १०:१६

मार्जिनल रेफरेन्स

  • +न्याय १:२१
  • +उत्प १५:१६; व्य ३:८

उत्पत्ति १०:१७

मार्जिनल रेफरेन्स

  • +यहो ११:३

उत्पत्ति १०:१८

मार्जिनल रेफरेन्स

  • +इज २७:११
  • +१रा ८:६५

उत्पत्ति १०:१९

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ४७; प्रे ८:२६
  • +उत्प २०:१
  • +उत्प १३:१०; १९:२४; यहु ७
  • +व्य २९:२३

उत्पत्ति १०:२१

फुटनोट

  • *

    वा सम्भवतः “तिनी यापेतका दाइ थिए।”

मार्जिनल रेफरेन्स

  • +उत्प ११:१७

उत्पत्ति १०:२२

मार्जिनल रेफरेन्स

  • +एज्रा ४:९; प्रे २:८, ९
  • +इज २७:२३
  • +उत्प ११:१०
  • +१इ १:१७

उत्पत्ति १०:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ११:१२; लुका ३:२३, ३५

उत्पत्ति १०:२५

फुटनोट

  • *

    यसको अर्थ हो, “विभाजन।”

  • *

    वा “पृथ्वी विभाजित भएको थियो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ११:१६
  • +१इ १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. ३१

उत्पत्ति १०:२६

मार्जिनल रेफरेन्स

  • +१इ १:२०-२३

उत्पत्ति १०:२९

मार्जिनल रेफरेन्स

  • +१रा ९:२८; १०:११

उत्पत्ति १०:३१

मार्जिनल रेफरेन्स

  • +उत्प १०:५

उत्पत्ति १०:३२

मार्जिनल रेफरेन्स

  • +उत्प ९:७, १९; प्रे १७:२६

अरू

उत्प. १०:१लुका ३:२३, ३६
उत्प. १०:१उत्प ९:१८, १९
उत्प. १०:२इज ३८:६
उत्प. १०:२इज ३८:२
उत्प. १०:२यसै ६६:१९; इज २७:१३
उत्प. १०:२भज १२०:५; इज ३२:२६
उत्प. १०:२१इ १:५-७
उत्प. १०:३यर्मि ५१:२७
उत्प. १०:३इज २७:१४; ३८:६
उत्प. १०:४इज २७:७
उत्प. १०:४योना १:३
उत्प. १०:४यसै २३:१
उत्प. १०:६उत्प ५०:११
उत्प. १०:६यर्मि ४६:९; नहु ३:९
उत्प. १०:६गन ३४:२; १इ १:८-१०
उत्प. १०:७भज ७२:१०
उत्प. १०:७इज २७:२२
उत्प. १०:१०उत्प ११:९
उत्प. १०:१०एज्रा ४:९
उत्प. १०:१०दा १:२
उत्प. १०:११मिका ५:६
उत्प. १०:११योना ३:३; मत्ति १२:४१
उत्प. १०:१३यर्मि ४६:९
उत्प. १०:१३१इ १:११, १२
उत्प. १०:१४इज २९:१४
उत्प. १०:१४यहो १३:२, ३; यर्मि ४७:४
उत्प. १०:१४व्य २:२३
उत्प. १०:१५यहो १३:६; मर्कु ७:२४
उत्प. १०:१५उत्प २५:१०; २७:४६; १इ १:१३-१६
उत्प. १०:१६न्याय १:२१
उत्प. १०:१६उत्प १५:१६; व्य ३:८
उत्प. १०:१७यहो ११:३
उत्प. १०:१८इज २७:११
उत्प. १०:१८१रा ८:६५
उत्प. १०:१९यहो १५:२०, ४७; प्रे ८:२६
उत्प. १०:१९उत्प २०:१
उत्प. १०:१९उत्प १३:१०; १९:२४; यहु ७
उत्प. १०:१९व्य २९:२३
उत्प. १०:२१उत्प ११:१७
उत्प. १०:२२एज्रा ४:९; प्रे २:८, ९
उत्प. १०:२२इज २७:२३
उत्प. १०:२२उत्प ११:१०
उत्प. १०:२२१इ १:१७
उत्प. १०:२४उत्प ११:१२; लुका ३:२३, ३५
उत्प. १०:२५उत्प ११:१६
उत्प. १०:२५१इ १:१९
उत्प. १०:२६१इ १:२०-२३
उत्प. १०:२९१रा ९:२८; १०:११
उत्प. १०:३१उत्प १०:५
उत्प. १०:३२उत्प ९:७, १९; प्रे १७:२६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १०:१-३२

उत्पत्ति

१० नुहका छोराहरू सेम,+ हाम र यापेतको वंशावली यही हो:

जलप्रलयपछि मात्र तिनीहरूका छोराहरू जन्मिए।+ २ यापेतका छोराहरू गोमेर,+ मागोग,+ मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए।

३ गोमेरका छोराहरू अस्कनज,+ रिपथ र तोगार्मा+ थिए।

४ याबानका छोराहरू एलिसाह,+ तर्सिस,+ कित्तिम+ र दोदानिम थिए।

५ यिनीहरूबाटै टापुहरूमा बसोबास गर्ने मानिसहरू निस्के। यिनीहरू आ-आफ्नो परिवार, भाषा र जातिअनुसार विभिन्‍न टापुमा बसे।

६ हामका छोराहरू कुस, मिज्रेम,*+ पत+ र कनान+ थिए।

७ कुसका छोराहरू सिबा,+ हविलाह, साब्ता, रामाह+ र साब्तका थिए।

रामाहका छोराहरू सेबा र ददान थिए।

८ कुसबाट निम्रोद पनि जन्मिए। निम्रोद नै पृथ्वीका पहिलो पराक्रमी पुरुष थिए। ९ निम्रोद यहोवा परमेश्‍वरको विरोध गर्ने एक शक्‍तिशाली सिकारी भए। यसले गर्दा कसै-कसैलाई निम्रोदसँग तुलना गर्दै यसो भन्‍ने गरिन्छ: “ऊ यहोवा परमेश्‍वरको विरोध गर्ने शक्‍तिशाली सिकारी निम्रोदजस्तै छ।” १० निम्रोदले आफ्नो शासनकालको सुरुमा बसालेका सहरहरू बाबेल,*+ एरेक,+ अक्कद र काल्नेह थिए। यी सहरहरू सिनारको+ इलाकामा पर्थे। ११ त्यहाँबाट निम्रोद अस्सेरिया+ गए अनि निनवे,+ रेहोबोथ-इर, कालह १२ र रेसेन नाम गरेका सहरहरू बसाले। यी सबै सहर निनवे र कालहको बीचमा पर्छन्‌। यो एउटा विशाल सहर हो।*

१३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए।

१५ कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। १६ कनान नै यबुसीहरू,+ एमोरीहरू,+ गिर्गासीहरू, १७ हिव्वीहरू,+ अरकीहरू, सिनीहरू, १८ अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका+ पुर्खा थिए। पछि कनानका सन्तान जताततै छरिए। १९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो। २० हामका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार हामका सन्तानको विवरण यही हो।

२१ सेमका पनि छोराछोरी जन्मिए। तिनका जेठा दाइ यापेत थिए।* सेम एबेरका+ सबै सन्तानको पुर्खा थिए। २२ सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद,+ लुद र अराम+ थिए।

२३ अरामका छोराहरू उज, हुल, गेथेर र मस थिए।

२४ अर्पक्षदबाट सेलह+ जन्मिए र सेलहबाट एबेर जन्मिए।

२५ एबेरका दुई छोरा भए। एउटाको नाम पेलेग*+ थियो। किनकि तिनकै समयमा मानिसहरू यताउता छरिएका थिए।* अर्को छोराको नामचाहिँ योक्‍तान+ थियो।

२६ योक्‍तानबाट अल्मोदाद, सेलेप, हासरमाबेथ, यरह,+ २७ हादोराम, उजाल, दिक्ला, २८ ओबाल, अबिमायल, सेबा, २९ ओपिर,+ हविलाह र योबाब जन्मिए। यिनीहरू सबै योक्‍तानका सन्तान थिए।

३० तिनीहरू बसोबास गर्ने इलाका मेसादेखि पूर्वको पहाडी इलाका सेफरसम्म फैलिएको थियो।

३१ सेमका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार सेमका सन्तानको विवरण यही हो।+

३२ घराना र जातिअनुसार नुहका सन्तानको विवरण यही हो। यसरी जलप्रलयपछि नुहका छोराहरूबाट निस्केका विभिन्‍न जाति पृथ्वीभरि फैलिँदै गए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने