प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउदका जितहरू (१-१४)

      • दाउदको राज्य व्यवस्था (१५-१८)

२ समुएल ८:१

मार्जिनल रेफरेन्स

  • +यहो १३:२, ३; २स २१:१५
  • +१इ १८:१

२ समुएल ८:२

मार्जिनल रेफरेन्स

  • +गन २४:१७; न्याय ३:२९; १स १४:४७; भज ६०:८
  • +व्य २३:३-६
  • +२रा ३:४; १इ १८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १७

२ समुएल ८:३

मार्जिनल रेफरेन्स

  • +२स १०:६; १रा ११:२३; भज ६०:शिर बेहोरा
  • +उत्प १५:१८; प्रस्थ २३:३१; १रा ४:२१; १इ १८:३, ४

२ समुएल ८:४

फुटनोट

  • *

    वा “घुँडा पछाडिको मोटो नसो।”

मार्जिनल रेफरेन्स

  • +व्य १७:१६; भज २०:७; ३३:१७

२ समुएल ८:५

मार्जिनल रेफरेन्स

  • +यसै ७:८
  • +१इ १८:५, ६

२ समुएल ८:६

फुटनोट

  • *

    वा “उद्धार गर्नुभयो।”

मार्जिनल रेफरेन्स

  • +व्य ७:२४; २स ८:१४

२ समुएल ८:७

मार्जिनल रेफरेन्स

  • +१इ १८:७, ८

२ समुएल ८:९

मार्जिनल रेफरेन्स

  • +१इ १८:९-११
  • +२रा १४:२८

२ समुएल ८:११

फुटनोट

  • *

    शा., “पवित्र पारे।”

मार्जिनल रेफरेन्स

  • +यहो ६:१९; १रा ७:५१; १इ २२:१४; २६:२७

२ समुएल ८:१२

मार्जिनल रेफरेन्स

  • +२स ८:२
  • +२स ८:१
  • +१स ३०:१८
  • +२स ८:७

२ समुएल ८:१३

मार्जिनल रेफरेन्स

  • +१इ १८:१२, १३; भज ६०:शिर बेहोरा

२ समुएल ८:१४

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२३, २६; २७:२९, ३७; गन २४:१८
  • +भज ६०:१२

२ समुएल ८:१५

मार्जिनल रेफरेन्स

  • +२स ५:३, ५
  • +१इ १८:१४-१७
  • +१रा ३:६

२ समुएल ८:१६

मार्जिनल रेफरेन्स

  • +२स २०:२३; १इ ११:६
  • +२स २०:२४; १रा ४:३

२ समुएल ८:१७

मार्जिनल रेफरेन्स

  • +२स १५:२७; १इ ६:८; २४:३

२ समुएल ८:१८

फुटनोट

  • *

    अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरूका।

  • *

    शा., “पुजारी।”

मार्जिनल रेफरेन्स

  • +२स २३:२०; १रा १:४४; २:३५
  • +२स १५:१८; २०:७

अरू

२ समु. ८:१यहो १३:२, ३; २स २१:१५
२ समु. ८:११इ १८:१
२ समु. ८:२गन २४:१७; न्याय ३:२९; १स १४:४७; भज ६०:८
२ समु. ८:२व्य २३:३-६
२ समु. ८:२२रा ३:४; १इ १८:२
२ समु. ८:३२स १०:६; १रा ११:२३; भज ६०:शिर बेहोरा
२ समु. ८:३उत्प १५:१८; प्रस्थ २३:३१; १रा ४:२१; १इ १८:३, ४
२ समु. ८:४व्य १७:१६; भज २०:७; ३३:१७
२ समु. ८:५यसै ७:८
२ समु. ८:५१इ १८:५, ६
२ समु. ८:६व्य ७:२४; २स ८:१४
२ समु. ८:७१इ १८:७, ८
२ समु. ८:९१इ १८:९-११
२ समु. ८:९२रा १४:२८
२ समु. ८:११यहो ६:१९; १रा ७:५१; १इ २२:१४; २६:२७
२ समु. ८:१२२स ८:२
२ समु. ८:१२२स ८:१
२ समु. ८:१२१स ३०:१८
२ समु. ८:१२२स ८:७
२ समु. ८:१३१इ १८:१२, १३; भज ६०:शिर बेहोरा
२ समु. ८:१४उत्प २५:२३, २६; २७:२९, ३७; गन २४:१८
२ समु. ८:१४भज ६०:१२
२ समु. ८:१५२स ५:३, ५
२ समु. ८:१५१इ १८:१४-१७
२ समु. ८:१५१रा ३:६
२ समु. ८:१६२स २०:२३; १इ ११:६
२ समु. ८:१६२स २०:२४; १रा ४:३
२ समु. ८:१७२स १५:२७; १इ ६:८; २४:३
२ समु. ८:१८२स २३:२०; १रा १:४४; २:३५
२ समु. ८:१८२स १५:१८; २०:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ८:१-१८

दोस्रो समुएल

८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर+ तिनीहरूलाई आफ्नो अधीनमा राखे।+ अनि तिनले पलिस्तियालीहरूको हातबाट मेथेग-अम्माह भन्‍ने ठाउँ आफ्नो कब्जामा लिए।

२ दाउदले मोआबीहरूलाई हराए+ अनि तिनले उनीहरूलाई भुईँमा लहरै सुत्न लगाए र त्यस लहरको लम्बाइ नापे। उनीहरूमध्ये दुई तिहाइलाई मार्ने अनि बाँकी एक तिहाइलाई जिउँदै छोड्‌ने हेतुले तिनले यसो गरेका थिए।+ त्यसपछि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+

३ दाउदले जोबाहका+ राजा हदद-एजेरलाई हराए, जो रेहोबका छोरा थिए। हदद-एजेर युफ्रेटिस नदीमाथि फेरि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ ४ दाउदले हदद-एजेरका १७ सय घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए। त्यसपछि तिनले रथ हाँक्ने १०० घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+

५ दमिसकका+ सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+ ६ त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।*+ ७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए।+ ८ राजा दाउदले हदद-एजेरका सहरहरू बेतह र बेरोथैबाट प्रशस्तै तामा ल्याए।

९ दाउदले हदद-एजेरको+ पूरै सेनालाई हराए भनी हमाथका राजा तोइले+ सुने। १० त्यसैले तोइले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन आफ्नो छोरा योरामलाई पठाए किनकि दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोइ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोइले यसो गरेका थिए।) योरामले आफूसित सुन, चाँदी र तामाका सरसामान पनि ल्याए। ११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरे।* आफूले कब्जा गरेका यी जातिहरूबाट ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्‍वरको निम्ति पवित्र पारेका थिए:+ १२ सिरिया र मोआबबाट+ अनि अम्मोनीहरू, पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी र रेहोबका छोरा जोबाहका राजा हदद-एजेरबाट+ लुटेका धनमाल। १३ नुन बेँसीमा १८ हजार एदोमीलाई मारेर पनि दाउदले ठूलो नाम कमाए।+ १४ तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।+

१५ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+ १६ जेरुयाहका छोरा योआब+ दाउदका सेनापति थिए अनि अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ १७ अहितुबका छोरा सादोक+ र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि सिरायाह सचिव थिए। १८ यहोयादाका छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका*+ कप्तान थिए। दाउदका छोराहरूचाहिँ मुख्य मन्त्री* थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने