भजनसङ्ग्रह ११७ हे जातिजातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर;+हे सबै मानिस* हो, उहाँको महिमा गर।+ २ उहाँले हाम्रो निम्ति देखाउनुभएको अटल प्रेम अपार छ;+यहोवाको वफादारी+ सदासर्वदा रहिरहन्छ।+याहको प्रशंसा गर!*+