भजनसङ्ग्रह उकालीको गीत। १३४ हे यहोवाका सबै सेवक हो,तिमीहरू, जो रातको समयमा यहोवाको भवनमा सेवा गर्छौ,+यहोवाको प्रशंसा गर।+ २ पवित्रतामा* आफ्नो हात उचाल+र यहोवाको प्रशंसा गर। ३ आकाश र पृथ्वी सृष्टि गर्नुहुने यहोवालेसियोनबाट तिमीलाई आशिष् देऊन्।