प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • अरिएललाई धिक्कार! (१-१६)

        • ओठे उपासनाको भर्त्सना (१३)

      • बहिरोले सुन्‍नेछ; अन्धोले देख्नेछ (१७-२४)

यसैया २९:१

फुटनोट

  • *

    यसको अर्थ “परमेश्‍वरको वेदीको अगेनु” हुन सक्छ। यसले यरुसलेमलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२स ५:७, ९
  • +व्य १६:१६

यसैया २९:२

मार्जिनल रेफरेन्स

  • +व्य २८:५३-५५
  • +यसै ५१:१९; वि १:४
  • +यर्मि १५:१४; सप १:७

यसैया २९:३

मार्जिनल रेफरेन्स

  • +२रा २४:११; २५:१

यसैया २९:४

मार्जिनल रेफरेन्स

  • +यसै ५१:२३

यसैया २९:५

मार्जिनल रेफरेन्स

  • +यसै १३:१९; १४:२२; २१:९
  • +यसै १३:११; १७:१३
  • +यसै ४७:९; ४८:३

यसैया २९:६

मार्जिनल रेफरेन्स

  • +१स २:१०; यर्मि ५०:२५; नहु १:३

यसैया २९:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१२, १४

यसैया २९:८

मार्जिनल रेफरेन्स

  • +यसै १०:१२; यर्मि ५१:२४

यसैया २९:९

मार्जिनल रेफरेन्स

  • +हब १:५
  • +यसै ६:९

यसैया २९:१०

मार्जिनल रेफरेन्स

  • +यसै ६:१०; रोमी ११:८
  • +यर्मि १४:१४; २७:१५
  • +मिका ३:७

यसैया २९:११

मार्जिनल रेफरेन्स

  • +यसै ८:१६

यसैया २९:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४८:१; यर्मि ५:२
  • +मत्ति १५:७-९; मर्कु ७:६-८

यसैया २९:१४

मार्जिनल रेफरेन्स

  • +यसै २८:२१; हब १:५
  • +यर्मि ८:९; १कोरि. १:१९

यसैया २९:१५

फुटनोट

  • *

    वा “सल्लाहहरू।”

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१
  • +इज ८:१२

यसैया २९:१६

मार्जिनल रेफरेन्स

  • +यसै ६४:८
  • +यर्मि १८:६
  • +रोमी ९:२०, २१

यसैया २९:१७

मार्जिनल रेफरेन्स

  • +यसै ३५:१; ४१:१९
  • +यसै ३२:१४, १५

यसैया २९:१८

मार्जिनल रेफरेन्स

  • +यसै ३५:५; ४२:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२-२३३, २३५

यसैया २९:१९

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१६

यसैया २९:२०

मार्जिनल रेफरेन्स

  • +मिका २:१

यसैया २९:२१

फुटनोट

  • *

    शा., “सच्याउनेलाई।”

मार्जिनल रेफरेन्स

  • +आमो ५:१०
  • +इज १३:१९

यसैया २९:२२

फुटनोट

  • *

    अर्थात्‌, लाज र निराशाले।

मार्जिनल रेफरेन्स

  • +नहे ९:७; मिका ७:२०
  • +योए २:२७

यसैया २९:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४५:११
  • +यसै ८:१३; होसे ३:५

अरू

यसै. २९:१२स ५:७, ९
यसै. २९:१व्य १६:१६
यसै. २९:२व्य २८:५३-५५
यसै. २९:२यसै ५१:१९; वि १:४
यसै. २९:२यर्मि १५:१४; सप १:७
यसै. २९:३२रा २४:११; २५:१
यसै. २९:४यसै ५१:२३
यसै. २९:५यसै १३:१९; १४:२२; २१:९
यसै. २९:५यसै १३:११; १७:१३
यसै. २९:५यसै ४७:९; ४८:३
यसै. २९:६१स २:१०; यर्मि ५०:२५; नहु १:३
यसै. २९:७यर्मि २५:१२, १४
यसै. २९:८यसै १०:१२; यर्मि ५१:२४
यसै. २९:९हब १:५
यसै. २९:९यसै ६:९
यसै. २९:१०यसै ६:१०; रोमी ११:८
यसै. २९:१०यर्मि १४:१४; २७:१५
यसै. २९:१०मिका ३:७
यसै. २९:११यसै ८:१६
यसै. २९:१३यसै ४८:१; यर्मि ५:२
यसै. २९:१३मत्ति १५:७-९; मर्कु ७:६-८
यसै. २९:१४यसै २८:२१; हब १:५
यसै. २९:१४यर्मि ८:९; १कोरि. १:१९
यसै. २९:१५यसै ३०:१
यसै. २९:१५इज ८:१२
यसै. २९:१६यसै ६४:८
यसै. २९:१६यर्मि १८:६
यसै. २९:१६रोमी ९:२०, २१
यसै. २९:१७यसै ३५:१; ४१:१९
यसै. २९:१७यसै ३२:१४, १५
यसै. २९:१८यसै ३५:५; ४२:१६
यसै. २९:१९यसै ४१:१६
यसै. २९:२०मिका २:१
यसै. २९:२१आमो ५:१०
यसै. २९:२१इज १३:१९
यसै. २९:२२नहे ९:७; मिका ७:२०
यसै. २९:२२योए २:२७
यसै. २९:२३यसै ४५:११
यसै. २९:२३यसै ८:१३; होसे ३:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २९:१-२४

यसैया

२९ “अरिएललाई* धिक्कार छ! दाउदले छाउनी हालेको त्यस सहरलाई धिक्कार छ!+

तिमीहरू वर्षैपिच्छे चाड मनाइरहो,+

हरेक वर्ष त्यसै गर।

 २ तर म अरिएलमा+ दुःख ल्याउनेछु;

त्यहाँका बासिन्दाहरू शोकमा पर्नेछन्‌ र विलाप गर्नेछन्‌+

अनि अरिएल मेरो नजरमा वेदीको अगेनुजस्तै हुनेछ।+

 ३ म तिम्रो वरिपरि छाउनी हाल्नेछु।

म तिखातिखा बारले तिमीविरुद्ध घेरा हाल्नेछु।

तिमीलाई घेरा हाल्न पर्खाल ठड्‌याउनेछु।+

 ४ तिमी तल खसालिनेछौ।

तल जमिनबाट तिमीले बोल्नेछौ।

अनि तिम्रो बोलीलाई धुलोले ओझेलमा पार्नेछ।

भूतप्रेत खेलाउने झाँक्रीको आवाजजस्तै

तिम्रो आवाज जमिनबाट आउनेछ।+

अनि माटोबाट तिम्रो चिरबिर सुनिनेछ।

 ५ तिम्रा शत्रुहरूको भीड धुलोको कणझैँ हुनेछ;+

दमनकारीहरूको हुल बतासले उडाउने भुसजस्तै हुनेछ।+

कसैले चालै नपाउनेगरि अचानक त्यसो हुनेछ।+

 ६ सेनाहरूका यहोवाले आफ्नो नजर तिमीतिर फर्काउनुहुनेछ।

त्यसबेला ठूलो गर्जनको आवाज सुनिनेछ, भूकम्प जानेछ, होहल्ला मच्चिनेछ,

आँधीहुरी र तुफान चल्नेछ अनि भस्म गर्ने आगो दन्किनेछ।”+

 ७ तब अरिएलसित+ युद्ध गर्न आउने जातिहरू,

उसलाई आक्रमण गर्न आउनेहरूको भीड,

उसलाई दुःख दिन खोज्नेहरू

अनि उसलाई घेरा हाल्न बनाइएका किल्लाहरू

सपनाजस्तै अनि रातको दर्शनजस्तै* हुनेछन्‌।

 ८ सियोन डाँडासित+ युद्ध लड्‌न आउने जातिजातिको भीडको हालत यस्तो हुनेछ,

मानौँ, भोकले भाउन्‍न छुटेको मानिसले खानेकुरा खाएको सपना देख्छ

तर ब्युँझिँदा ऊ भोकै हुन्छ।

अथवा तिर्खाले प्याकप्याक भएको मानिसले पानी पिएको सपना देख्छ

तर ब्युँझिँदा ऊ थाकेको र तिर्खाएको हुन्छ।

 ९ छक्क पर अनि अचम्म मान।+

केही पनि नदेख्नेगरि अन्धा होओ।+

तिनीहरू मात्तिएका छन्‌ तर रक्सीले होइन।

तिनीहरू लर्खराएका छन्‌ तर रक्सीको मात लागेर होइन।

१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+

उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्‍ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+

अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+

११ प्रत्येक दर्शन तिमीहरूको लागि छाप लगाएर बन्द गरिएको पुस्तकझैँ भएको छ।+ त्यो पुस्तक तिनीहरूले कोही पढ्‌न जान्‍नेलाई “यो ठूलो स्वरले पढिदेऊ न” भनेर दिँदा उसले यसो भन्छ: “म यो पढ्‌न सक्दिनँ किनकि यसलाई त छाप लगाएर बन्द गरिएको छ।” १२ अनि तिनीहरूले पढ्‌न नजान्‍नेलाई “यो पढिदेऊ न” भनेर त्यो पुस्तक दिँदा उसले यसो भन्छ: “म त पढ्‌नै जान्दिनँ।”

१३ यहोवा यसो भन्‍नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌

अनि ओठले त मलाई आदर गर्छन्‌+

तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।

भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌।+

१४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+

एकपछि अर्को छक्कलाग्दो काम।

तिनीहरूमाझ भएका बुद्धिमान्‌हरूको बुद्धि नष्ट हुनेछ

अनि समझदारहरूको समझ बिलाएर जानेछ।”+

१५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्‌छन्‌।+

तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्‌

अनि यसो भन्छन्‌: “हामीलाई कसले देखेको छ र?

हामी के गर्दै छौँ, कसलाई के थाह?”+

१६ कुरा बङ्‌ग्याउन तिमीहरू कत्ति सिपालु छौ!

के कुमाले र माटो बराबर हुन्छ?+

के बनेको चिजले बनाउनेलाई यसो भन्छ:

“उसले मलाई बनाएकै होइन”?+

अनि के रचिएको चिजले रचनाकारलाई यसो भन्‍न सुहाउँछ:

“ऊसित फिटिक्कै समझ छैन”?+

१७ केही बेरमै लेबनान फलफूल बगानमा परिणत हुनेछ+

अनि त्यो बगान वनजस्तै हुनेछ।+

१८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्‍नेछ

अनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+

१९ नम्रहरूले यहोवाको कारण ठूलो रमाहट गर्नेछन्‌

अनि गरिबहरू इस्राएलका पवित्र परमेश्‍वरको कारण आनन्दित हुनेछन्‌।+

२० किनकि दमन गर्ने कोही पनि बाँकी रहनेछैन।

घमन्ड गर्नेको विनाश हुनेछ

अनि अरूलाई कसरी हानि पुऱ्‍याऊँ भनेर बाटो हेर्दै बस्ने सबै नाश हुनेछन्‌।+

२१ ज-जसले झूटो बयान दिएर अरूलाई दोषी साबित गर्छन्‌,

ज-जसले सहरको मूलढोकामा न्याय कायम गर्नेलाई* फसाउन पासो थाप्छन्‌+

अनि ज-जसले फोस्रा तर्कहरू गरेर धर्मी मानिसमाथि अन्याय गर्छन्‌, तिनीहरू सबै नाश हुनेछन्‌।+

२२ त्यसकारण अब्राहामलाई+ मोल तिरेर छुटाउनुहुने यहोवा याकुबको घरानालाई यसो भन्‍नुहुन्छ:

“याकुब अबदेखि लज्जित हुनुपर्नेछैन।

अब उपरान्त उसको अनुहारको रङ्‌ग उड्‌नेछैन।*+

२३ किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+

तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्‌;

हो, तिनीहरूले याकुबका पवित्र परमेश्‍वरको आदर गर्नेछन्‌।

अनि तिनीहरू इस्राएलका परमेश्‍वरप्रति श्रद्धाले भरिनेछन्‌।+

२४ ज-जसको मन बरालिएको थियो, तिनीहरू समझदार हुनेछन्‌

अनि गनगन गर्नेहरूले निर्देशन पालन गर्नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने