प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • बेबिलोनीहरू यरुसलेमलाई घेरा हाल्छन्‌ (१, २)

      • कैद गरिएका शाही घरानाका युवकहरूलाई विशेष तालिम (३-५)

      • चार हिब्रू युवकको वफादारीको जाँच (६-२१)

दानिएल १:१

मार्जिनल रेफरेन्स

  • +२इ ३६:४; यर्मि २२:१८, १९; ३६:३०
  • +व्य २८:४९, ५०; २रा २४:१; २इ ३६:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १८-१९, ३१-३२

दानिएल १:२

फुटनोट

  • *

    अर्थात्‌, बेबिलोनी साम्राज्यमा।

मार्जिनल रेफरेन्स

  • +यसै ४२:२४
  • +उत्प १०:९, १०
  • +२इ ३६:७; एज्रा १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ३२-३३

दानिएल १:३

मार्जिनल रेफरेन्स

  • +२रा २०:१६, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ३३

दानिएल १:४

मार्जिनल रेफरेन्स

  • +दा १:१७, २०; ५:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ७, ३३-३४

    प्रहरीधरहरा,

    ७/१५/१९९७, पृ. १५

    २/१/१९९३, पृ. ५-६

दानिएल १:५

फुटनोट

  • *

    वा सम्भवतः “पालनपोषण गरिने थियो।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२००५, पृ. २७

    २/१/१९९३, पृ. ५-६

    दानियलको भविष्यवाणी, पृ. ३४-३५

दानिएल १:६

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वर मेरो न्यायकर्ता हुनुहुन्छ।”

  • *

    यसको अर्थ हो, “यहोवाले अनुग्रह देखाउनुभएको छ।”

  • *

    यसको अर्थ “परमेश्‍वरजस्तो को छ?” हुन सक्छ।

  • *

    यसको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।”

मार्जिनल रेफरेन्स

  • +दा २:४८; ५:१३, २९
  • +दा २:१७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ३३-३४

दानिएल १:७

फुटनोट

  • *

    अर्थात्‌, बेबिलोनी नाम।

मार्जिनल रेफरेन्स

  • +दा ४:८; ५:१२
  • +दा २:४९; ३:१२, २८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. १४

    दानियलको भविष्यवाणी, पृ. ३४-३६

दानिएल १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. ३-४

    दानियलको भविष्यवाणी, पृ. ३६-३८

दानिएल १:९

मार्जिनल रेफरेन्स

  • +१रा ८:४९, ५०; भज १०६:४४, ४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ३९

दानिएल १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २०

    दानियलको भविष्यवाणी, पृ. ३९

दानिएल १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. २०

    दानियलको भविष्यवाणी, पृ. ३९

दानिएल १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. १८-१९

    ७/१५/२००५, पृ. २७-२८

    दानियलको भविष्यवाणी, पृ. ४०

दानिएल १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. १८-१९

    दानियलको भविष्यवाणी, पृ. ४०-४१

दानिएल १:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४१

दानिएल १:१७

फुटनोट

  • *

    वा “अन्तर्दृष्टि।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +दा १:२०; ४:९; ५:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४१-४२

दानिएल १:१८

मार्जिनल रेफरेन्स

  • +दा १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४२

दानिएल १:१९

मार्जिनल रेफरेन्स

  • +दा १:३, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४३

दानिएल १:२०

मार्जिनल रेफरेन्स

  • +दा २:२; ४:७; ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४३-४४

दानिएल १:२१

मार्जिनल रेफरेन्स

  • +दा ६:२८; १०:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४४-४५

    प्रहरीधरहरा,

    ७/१५/१९९७, पृ. १५

अरू

दानि. १:१२इ ३६:४; यर्मि २२:१८, १९; ३६:३०
दानि. १:१व्य २८:४९, ५०; २रा २४:१; २इ ३६:५, ६
दानि. १:२यसै ४२:२४
दानि. १:२उत्प १०:९, १०
दानि. १:२२इ ३६:७; एज्रा १:७
दानि. १:३२रा २०:१६, १८
दानि. १:४दा १:१७, २०; ५:११, १२
दानि. १:६दा २:४८; ५:१३, २९
दानि. १:६दा २:१७, १८
दानि. १:७दा २:४९; ३:१२, २८
दानि. १:७दा ४:८; ५:१२
दानि. १:९१रा ८:४९, ५०; भज १०६:४४, ४६
दानि. १:१७दा १:२०; ४:९; ५:११, १२
दानि. १:१८दा १:५
दानि. १:१९दा १:३, ६
दानि. १:२०दा २:२; ४:७; ५:८
दानि. १:२१दा ६:२८; १०:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल १:१-२१

दानिएल

१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्‌नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+ ४ तिनीहरू कुनै खोट नभएका, हेर्नमा राम्रा अनि बुद्धि, ज्ञान र समझशक्‍तिले+ भरिपूर्ण अनि राजाको दरबारमा काम गर्न योग्य युवकहरू हुनुपर्थ्यो। अस्पनजले तिनीहरूलाई कल्दियालीहरूको भाषा र साहित्य सिकाउनुपर्थ्यो। ५ साथै राजाले आफूले खाने गरेको स्वादिष्ठ भोजन र पिउने गरेको मद्यबाट तिनीहरूलाई पनि दिन हुकुम गरे। तिनीहरूलाई तीन वर्षसम्म तालिम दिइने थियो* अनि तिनीहरू राजाको सेवामा हाजिर हुनुपर्ने थियो।

६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो। ७ दरबारका प्रमुख अफिसरले तिनीहरू प्रत्येकलाई एउटा नाम* दिए। तिनले दानिएललाई बेल्तसजर,+ हानन्याहलाई सद्रक, मिसाएललाई मेसक अनि अजर्याहलाई अबेद्‌नेगो+ नाम दिए।

८ तर दानिएलले राजाको स्वादिष्ठ भोजन र मद्यद्वारा आफूलाई अशुद्ध नपार्ने अठोट गरे। तिनले यसरी आफू अशुद्ध हुन नपरोस्‌ भनी दरबारका प्रमुख अफिसरसित बिन्ती गरे। ९ साँचो परमेश्‍वरले दानिएललाई आशिष्‌ दिनुभएकोले दरबारका प्रमुख अफिसरले तिनीमाथि दया र कृपा देखाए।+ १० तब दरबारका प्रमुख अफिसरले दानिएललाई भने: “मलाई मेरा मालिक, मेरा राजासित डर लाग्छ किनकि उहाँले नै तिमीहरूको लागि खाने र पिउने प्रबन्ध मिलाउनुभएको हो। राजाको नजरमा तिमीहरू आफ्नै उमेरका अरू युवकजस्तो हृष्टपुष्ट देखिएनौ भने नि? तिमीहरूले गर्दा म राजासामु दोषी ठहरिनेछु।” ११ तब दानिएल, हानन्याह, मिसाएल र अजर्याहको हेरविचार गर्न अस्पनजले खटाएका अधिकारीलाई दानिएलले यसो भने: १२ “बिन्ती छ, तपाईँका दासहरूलाई १० दिन जाँचेर हेर्नुहोस्‌। हामीलाई केवल केही सागपात र पानी दिनुहोस्‌। १३ त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस्‌ अनि त्यसैअनुसार आफ्ना दासहरूसित व्यवहार गर्नुहोस्‌।”

१४ तिनले तिनीहरूको कुरा माने र १० दिनसम्म तिनीहरूलाई जाँचे। १५ अनि १० दिनपछि तिनीहरू राजाको स्वादिष्ठ भोजन खाने युवकहरूको तुलनामा स्वस्थ र हृष्टपुष्ट देखिए। १६ त्यसैले हेरविचार गर्ने ती व्यक्‍तिले तिनीहरूलाई स्वादिष्ठ भोजन र मद्यको साटो सागपात दिन थाले। १७ अनि साँचो परमेश्‍वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+

१८ राजाले हाजिर गराउनू भनी तोकेको समय आएपछि+ दरबारका प्रमुख अफिसरले ती युवकहरूलाई नबुकद्‌नेजरसामु हाजिर गराए। १९ राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहमा दानिएल, हानन्याह, मिसाएल र अजर्याहको+ बराबरीमा आउन सक्ने कोही पनि तिनले पाएनन्‌। अनि तिनीहरूले राजाको सेवा गरिरहे। २० राजाले तिनीहरूलाई बुद्धि र समझ चाहिने जुनसुकै कुरा सोध्दा पनि तिनीहरू राज्यका सबै जादुगर अनि तन्त्रमन्त्र गर्नेहरूभन्दा+ १० गुणा राम्रो भएको राजाले पाए। २१ यसरी राजा कोरेसको शासनको पहिलो वर्षसम्म दानिएल त्यहीँ रहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने