हितोपदेश ८:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+ जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+ २८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो, जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,
२७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+ जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+ २८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो, जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,