उत्पत्ति १:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्।”+ ७ परमेश्वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो। अय्युब २६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उहाँले पानीको सतहमा सीमारेखा* कोर्नुभएको छ+र उज्यालो अनि अँध्यारोबीच सीमा तोक्नुभएको छ।
६ त्यसपछि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्।”+ ७ परमेश्वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो।