-
उत्पत्ति ४४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तब यहुदाले नजिकै गएर युसुफलाई भने: “हे मेरो मालिक, बिन्ती! रिसानी माफ होस् हजुर! यस दासलाई केही बोल्न दिनुहोस्। हजुर फारोसरह हुनुहुन्छ।+
-
-
प्रेषित ७:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्कष्टबाट तिनलाई मुक्त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान् साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्त गरे।+
-