-
उत्पत्ति ४५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्।” तब उनीहरू सबै नजिक गए।
अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+
-