यर्मिया ८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ के गिलादमा कुनै सुगन्धित लेप* छैन?+ के त्यहाँ कोही वैद्य* छैन?+ मेरा मानिसहरूकी छोरीको चोट किन निको पारिएको छैन?+ इजकिएल २७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “‘“यहुदा र इस्राएल राष्ट्रले तँसित व्यापार गर्थे। तेरा मालसामानका सट्टामा+ तिनीहरूले तँलाई मिन्निथको गहुँ,+ असल-असल खानेकुरा, मह,+ तेल र बाल्सम*+ दिन्थे।
२२ के गिलादमा कुनै सुगन्धित लेप* छैन?+ के त्यहाँ कोही वैद्य* छैन?+ मेरा मानिसहरूकी छोरीको चोट किन निको पारिएको छैन?+
१७ “‘“यहुदा र इस्राएल राष्ट्रले तँसित व्यापार गर्थे। तेरा मालसामानका सट्टामा+ तिनीहरूले तँलाई मिन्निथको गहुँ,+ असल-असल खानेकुरा, मह,+ तेल र बाल्सम*+ दिन्थे।