-
गन्ती २६:४४, ४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ असेरका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: इम्नाहबाट इम्नाहीहरूको घराना; इस्विबाट इस्वीहरूको घराना; बरियाहबाट बरियाहीहरूको घराना; ४५ बरियाहका छोराहरू हेबेरबाट हेबेरीहरूको घराना अनि मल्किएलबाट मल्किएलीहरूको घराना निस्क्यो।
-