प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि लेआले भनिन्‌: “म कत्ति सुखी! स्त्रीहरूले मलाई पक्कै सुखी भन्‍नेछन्‌।”+ त्यसैले तिनले उसको नाम असेर* राखिन्‌।+

  • उत्पत्ति ३५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि गाद र असेर लेआकी दासी जिल्पाहले जन्माएका छोराहरू हुन्‌। याकुबका छोराहरू यिनीहरू नै हुन्‌ र यिनीहरू सबै पद्दान-अराममा जन्मिएका थिए।

  • उत्पत्ति ४६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ असेरका+ छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह अनि तिनीहरूकी बहिनी सेराह।

      बरियाहका छोराहरू हेबेर र मल्किएल।+

  • १ इतिहास ७:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० असेरका छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह+ थिए। तिनीहरूकी बहिनी सेराह थिइन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने