-
उत्पत्ति ३५:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+ ११ परमेश्वरले तिनलाई अझै भन्नुभयो: “म सर्वशक्तिमान् परमेश्वर हुँ।+ तिम्रा सन्तान फलून्-फुलून् र बढ्दै जाऊन्। तिम्रै सन्तानबाट विभिन्न जाति बन्नेछन्+ र राजाहरू निस्कनेछन्।+
-