-
उत्पत्ति ३७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ एकपटक युसुफले आफूले देखेको सपनाबारे दाइहरूलाई सुनाए।+ त्यसपछि त दाइहरूले उनलाई झनै घृणा गर्न थाले।
-
-
उत्पत्ति ३७:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यो सुनेर उनका दाइहरूले भने: “उसोभए, तँ हाम्रो राजा भएर हामीमाथि हैकम जमाउने भइस् हैन त?”+ युसुफको सपना र तिनले भनेको कुरा सुनेपछि तिनीहरूले युसुफलाई पहिलाभन्दा झन् धेरै घृणा गर्न थाले।
-