भजन ३३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो+अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्। यसैया ४०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।
२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।