प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+

      तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌,+

      यो मलाई राम्ररी थाह छ।

  • मत्ति १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+

  • मर्कुस १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+

  • १ कोरिन्थी ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्‍वरको प्रतिरूप+ अनि महिमा हो तर स्त्रीचाहिँ पुरुषको महिमा हो।

  • १ कोरिन्थी ११:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैगरि स्त्रीको निम्ति पुरुष सृष्टि गरिएको होइन तर पुरुषको निम्ति स्त्री सृष्टि गरिएकी हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने