भजन १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ आकाशले परमेश्वरको महिमा गर्छ;+ गगनले परमेश्वरको हातको कामको वर्णन गर्छ।+ भजन १०४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्!+ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ। भजन १११:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाका कामहरू महान् छन्;+ ד [दालेथ] ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
२४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्!+ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+