प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो मेरो कानसम्मै पुगेको छ।+ तिनीहरूले घोर कुकर्म गरेका छन्‌।+

  • उत्पत्ति १९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्‌, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+

  • २ पत्रुस २:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्‍तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+ ७ तर उहाँले धर्मी लुतलाई भने छुटकारा दिनुभयो,+ जो कुकर्मीहरूको निर्लज्ज आचरण* देखेर असाध्यै चिन्तित भएका थिए— ८ यस धर्मी मानिसलाई तिनीहरूबीच रहँदा-बस्दा हरेक दिन तिनीहरूको कुकर्म देख्नु र सुन्‍नुपरेकोले औडाहा हुन्थ्यो।

  • यहुदा ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसरी नै सदोम र गमोराका अनि वरपरका सहरहरूका मानिसहरू पनि ती स्वर्गदूतहरूजस्तै घोर अवैध यौनसम्बन्धमा* चुर्लुम्म डुबे अनि अप्राकृतिक शारीरिक इच्छाको पछि लागे।+ त्यसैले तिनीहरूले दण्ड भोगे र आगोद्वारा सधैँभरिको लागि नाश पारिए अनि तिनीहरू हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने