व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+ भजन १०४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्!+ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ। १ तिमोथि ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि परमेश्वरको हरेक सृष्टि असल छ+ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+
२४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्!+ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।
४ किनकि परमेश्वरको हरेक सृष्टि असल छ+ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन+