प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • मोसाको गीत (१-४७)

        • यहोवा चट्टान हुनुहुन्छ (४)

        • इस्राएलीहरू आफ्नो चट्टानलाई बिर्सन्छन्‌ (१८)

        • ‘बदला लिने काम मेरो हो’ (३५)

        • “हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ” (४३)

      • नेबो डाँडामा मोसाको मृत्यु हुनेछ (४८-५२)

व्यवस्था ३२:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. १०

    प्रहरीधरहरा,

    ४/२०१६, पृ. ३-४

व्यवस्था ३२:३

मार्जिनल रेफरेन्स

  • +युह १७:२६
  • +१इ २९:११; भज १४५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. १०-११

व्यवस्था ३२:४

मार्जिनल रेफरेन्स

  • +२स २२:३१; भज १८:२; १९:७; या १:१७
  • +भज ३३:५
  • +व्य ७:९; १प ४:१९
  • +व्य २५:१६
  • +उत्प १८:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    नजिक हुनुहोस्‌, पृ. ११०-११२

    प्रहरीधरहरा,

    ९/१५/२००४, पृ. २७

    १०/१/१९९०

व्यवस्था ३२:५

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२७; न्याय २:१९; भज १४:१
  • +यसै १:४
  • +भज ७८:८; लुका ९:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ४/८/२००२, पृ. ३०

व्यवस्था ३२:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२२
  • +यसै १:२
  • +प्रस्थ ४:२२; व्य ३२:१८; यसै ६३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. ५

व्यवस्था ३२:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:१४; भज ४४:१

व्यवस्था ३२:८

फुटनोट

  • *

    वा सम्भवतः “मानवजातिलाई।”

मार्जिनल रेफरेन्स

  • +उत्प १०:५; भज ११५:१६
  • +उत्प ११:९
  • +उत्प १५:१८; प्रस्थ २३:३१
  • +व्य २:५, १९; प्रे १७:२६

व्यवस्था ३२:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; व्य ७:६
  • +भज ७८:७१

व्यवस्था ३२:१०

मार्जिनल रेफरेन्स

  • +व्य ८:१४, १५
  • +यर्मि २:६
  • +नहे ९:१९, २०
  • +जक २:८

व्यवस्था ३२:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००१, पृ. ९

    ६/१५/२००१, पृ. २६

    ६/१५/१९९६, पृ. ११

व्यवस्था ३२:१२

फुटनोट

  • *

    अर्थात्‌, याकुबलाई।

मार्जिनल रेफरेन्स

  • +व्य १:३१
  • +यसै ४३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००१, पृ. ९

    ६/१५/२००१, पृ. २६

व्यवस्था ३२:१३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२९
  • +व्य ८:७, ८

व्यवस्था ३२:१४

फुटनोट

  • *

    शा., “अङ्‌गुरको रगतबाट।”

मार्जिनल रेफरेन्स

  • +भज १४७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. १५

    ९/१५/२००४, पृ. २७

व्यवस्था ३२:१५

फुटनोट

  • *

    यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि।

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२०; नहे ९:२५
  • +यसै १:४; होसे १३:६

व्यवस्था ३२:१६

मार्जिनल रेफरेन्स

  • +न्याय २:१२; १रा १४:२२; १कोरि. १०:२१, २२
  • +२रा २३:१३; इज ८:१७

व्यवस्था ३२:१७

मार्जिनल रेफरेन्स

  • +लेवी १७:७; भज १०६:३७; १कोरि. १०:२०

व्यवस्था ३२:१८

मार्जिनल रेफरेन्स

  • +भज १०६:२१; यसै १७:१०; यर्मि २:३२
  • +व्य ४:३४

व्यवस्था ३२:१९

मार्जिनल रेफरेन्स

  • +न्याय २:१४; भज ७८:५९

व्यवस्था ३२:२०

मार्जिनल रेफरेन्स

  • +व्य ३१:१७
  • +व्य ३२:५; यसै ६५:२; मत्ति १७:१७
  • +यसै १:२

व्यवस्था ३२:२१

फुटनोट

  • *

    वा “डाही।”

मार्जिनल रेफरेन्स

  • +भज ९६:५; १कोरि. १०:२१, २२
  • +१स १२:१०, २१
  • +होसे २:२३; रोमी ९:२५; ११:११; १प २:१०
  • +रोमी १०:१९

व्यवस्था ३२:२२

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +वि ४:११
  • +आमो ९:२

व्यवस्था ३२:२४

फुटनोट

  • *

    वा “घस्रने जीवजन्तु।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:५३
  • +व्य २८:२१, २२
  • +लेवी २६:२२

व्यवस्था ३२:२५

मार्जिनल रेफरेन्स

  • +वि १:२०
  • +इज ७:१५
  • +२इ ३६:१७; वि २:२१

व्यवस्था ३२:२७

मार्जिनल रेफरेन्स

  • +१स १२:२२; इज २०:१४
  • +प्रस्थ ३२:१२; गन १४:१५, १६
  • +भज ११५:२

व्यवस्था ३२:२८

फुटनोट

  • *

    वा सम्भवतः “सल्लाह नसुन्‍ने।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:१५

व्यवस्था ३२:२९

मार्जिनल रेफरेन्स

  • +भज ८१:१३
  • +होसे १४:९
  • +यर्मि २:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३५

    प्रहरीधरहरा,

    ७/१/१९९९, पृ. ३२

व्यवस्था ३२:३०

मार्जिनल रेफरेन्स

  • +न्याय २:१४; १स १२:९
  • +२इ २४:२४

व्यवस्था ३२:३१

मार्जिनल रेफरेन्स

  • +१स २:२
  • +प्रस्थ १४:२५; १स ४:८; एज्रा १:२, ३

व्यवस्था ३२:३२

मार्जिनल रेफरेन्स

  • +यहु ७
  • +यसै ५:४; यर्मि २:२१

व्यवस्था ३२:३४

मार्जिनल रेफरेन्स

  • +रोमी २:५

व्यवस्था ३२:३५

मार्जिनल रेफरेन्स

  • +नहु १:२; रोमी १२:१९; हिब्रू १०:३०
  • +भज ७३:१२, १८

व्यवस्था ३२:३६

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:३०
  • +न्याय २:१८; भज ९०:१३; १०६:४५; १३५:१४

व्यवस्था ३२:३७

मार्जिनल रेफरेन्स

  • +न्याय १०:१४

व्यवस्था ३२:३८

फुटनोट

  • *

    वा “तिनीहरूले चढाएको उत्तम-उत्तम बलिदान।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +होसे २:८; १कोरि. १०:२०, २१

व्यवस्था ३२:३९

मार्जिनल रेफरेन्स

  • +यसै ४१:४; ४८:१२
  • +व्य ४:३५
  • +१स २:६; भज ६८:२०
  • +२इ २१:१६, १८
  • +गन १२:१३; यर्मि १७:१४
  • +यसै ४३:१३

व्यवस्था ३२:४०

मार्जिनल रेफरेन्स

  • +१ ति १:१७; प्रका १०:५, ६

व्यवस्था ३२:४१

मार्जिनल रेफरेन्स

  • +नहु १:३
  • +यसै १:२४; ५९:१८

व्यवस्था ३२:४३

फुटनोट

  • *

    वा “देशलाई शुद्ध पार्नुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +उत्प १२:२, ३; १रा ८:४३; रोमी ३:२९; १५:१०
  • +२रा ९:७; प्रका ६:१०
  • +मिका ५:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९८, पृ. १२, १७

    १/१/१९९२, पृ. ३१

व्यवस्था ३२:४४

फुटनोट

  • *

    यहोसुको वास्तविक नाम। “होसिया,” होसियाहको छोटो रूप हो। यसको अर्थ हो, “याहद्वारा बचाइएको; याहले बचाउनुभएको छ।”

मार्जिनल रेफरेन्स

  • +प्रका १५:३
  • +गन ११:२८; व्य ३१:२२, २३

व्यवस्था ३२:४६

मार्जिनल रेफरेन्स

  • +व्य ११:१८
  • +व्य ६:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००१, पृ. १९

व्यवस्था ३२:४७

मार्जिनल रेफरेन्स

  • +लेवी १८:५; व्य ३०:१९; रोमी १०:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. ३

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. १२

व्यवस्था ३२:४९

मार्जिनल रेफरेन्स

  • +गन २७:१२; व्य ३४:१
  • +उत्प १०:१९; १५:१८; यहो १:३

व्यवस्था ३२:५०

मार्जिनल रेफरेन्स

  • +गन २०:२८; ३३:३८

व्यवस्था ३२:५१

मार्जिनल रेफरेन्स

  • +गन २०:१२, १३
  • +लेवी २२:३२; यसै ८:१३

व्यवस्था ३२:५२

मार्जिनल रेफरेन्स

  • +गन २७:१३, १४; व्य ३:२७; ३४:४, ५

अरू

व्यव. ३२:३युह १७:२६
व्यव. ३२:३१इ २९:११; भज १४५:३
व्यव. ३२:४२स २२:३१; भज १८:२; १९:७; या १:१७
व्यव. ३२:४भज ३३:५
व्यव. ३२:४व्य ७:९; १प ४:१९
व्यव. ३२:४व्य २५:१६
व्यव. ३२:४उत्प १८:२५
व्यव. ३२:५व्य ३१:२७; न्याय २:१९; भज १४:१
व्यव. ३२:५यसै १:४
व्यव. ३२:५भज ७८:८; लुका ९:४१
व्यव. ३२:६यर्मि ४:२२
व्यव. ३२:६यसै १:२
व्यव. ३२:६प्रस्थ ४:२२; व्य ३२:१८; यसै ६३:१६
व्यव. ३२:७प्रस्थ १३:१४; भज ४४:१
व्यव. ३२:८उत्प १०:५; भज ११५:१६
व्यव. ३२:८उत्प ११:९
व्यव. ३२:८उत्प १५:१८; प्रस्थ २३:३१
व्यव. ३२:८व्य २:५, १९; प्रे १७:२६
व्यव. ३२:९प्रस्थ १९:५; व्य ७:६
व्यव. ३२:९भज ७८:७१
व्यव. ३२:१०व्य ८:१४, १५
व्यव. ३२:१०यर्मि २:६
व्यव. ३२:१०नहे ९:१९, २०
व्यव. ३२:१०जक २:८
व्यव. ३२:११प्रस्थ १९:४
व्यव. ३२:१२व्य १:३१
व्यव. ३२:१२यसै ४३:१२
व्यव. ३२:१३व्य ३३:२९
व्यव. ३२:१३व्य ८:७, ८
व्यव. ३२:१४भज १४७:१४
व्यव. ३२:१५व्य ३१:२०; नहे ९:२५
व्यव. ३२:१५यसै १:४; होसे १३:६
व्यव. ३२:१६न्याय २:१२; १रा १४:२२; १कोरि. १०:२१, २२
व्यव. ३२:१६२रा २३:१३; इज ८:१७
व्यव. ३२:१७लेवी १७:७; भज १०६:३७; १कोरि. १०:२०
व्यव. ३२:१८भज १०६:२१; यसै १७:१०; यर्मि २:३२
व्यव. ३२:१८व्य ४:३४
व्यव. ३२:१९न्याय २:१४; भज ७८:५९
व्यव. ३२:२०व्य ३१:१७
व्यव. ३२:२०व्य ३२:५; यसै ६५:२; मत्ति १७:१७
व्यव. ३२:२०यसै १:२
व्यव. ३२:२१भज ९६:५; १कोरि. १०:२१, २२
व्यव. ३२:२११स १२:१०, २१
व्यव. ३२:२१होसे २:२३; रोमी ९:२५; ११:११; १प २:१०
व्यव. ३२:२१रोमी १०:१९
व्यव. ३२:२२वि ४:११
व्यव. ३२:२२आमो ९:२
व्यव. ३२:२४व्य २८:५३
व्यव. ३२:२४व्य २८:२१, २२
व्यव. ३२:२४लेवी २६:२२
व्यव. ३२:२५वि १:२०
व्यव. ३२:२५इज ७:१५
व्यव. ३२:२५२इ ३६:१७; वि २:२१
व्यव. ३२:२७१स १२:२२; इज २०:१४
व्यव. ३२:२७प्रस्थ ३२:१२; गन १४:१५, १६
व्यव. ३२:२७भज ११५:२
व्यव. ३२:२८मत्ति १३:१५
व्यव. ३२:२९भज ८१:१३
व्यव. ३२:२९होसे १४:९
व्यव. ३२:२९यर्मि २:१९
व्यव. ३२:३०न्याय २:१४; १स १२:९
व्यव. ३२:३०२इ २४:२४
व्यव. ३२:३११स २:२
व्यव. ३२:३१प्रस्थ १४:२५; १स ४:८; एज्रा १:२, ३
व्यव. ३२:३२यहु ७
व्यव. ३२:३२यसै ५:४; यर्मि २:२१
व्यव. ३२:३४रोमी २:५
व्यव. ३२:३५नहु १:२; रोमी १२:१९; हिब्रू १०:३०
व्यव. ३२:३५भज ७३:१२, १८
व्यव. ३२:३६हिब्रू १०:३०
व्यव. ३२:३६न्याय २:१८; भज ९०:१३; १०६:४५; १३५:१४
व्यव. ३२:३७न्याय १०:१४
व्यव. ३२:३८होसे २:८; १कोरि. १०:२०, २१
व्यव. ३२:३९यसै ४१:४; ४८:१२
व्यव. ३२:३९व्य ४:३५
व्यव. ३२:३९१स २:६; भज ६८:२०
व्यव. ३२:३९२इ २१:१६, १८
व्यव. ३२:३९गन १२:१३; यर्मि १७:१४
व्यव. ३२:३९यसै ४३:१३
व्यव. ३२:४०१ ति १:१७; प्रका १०:५, ६
व्यव. ३२:४१नहु १:३
व्यव. ३२:४१यसै १:२४; ५९:१८
व्यव. ३२:४३उत्प १२:२, ३; १रा ८:४३; रोमी ३:२९; १५:१०
व्यव. ३२:४३२रा ९:७; प्रका ६:१०
व्यव. ३२:४३मिका ५:१५
व्यव. ३२:४४प्रका १५:३
व्यव. ३२:४४गन ११:२८; व्य ३१:२२, २३
व्यव. ३२:४६व्य ११:१८
व्यव. ३२:४६व्य ६:६, ७
व्यव. ३२:४७लेवी १८:५; व्य ३०:१९; रोमी १०:५
व्यव. ३२:४९गन २७:१२; व्य ३४:१
व्यव. ३२:४९उत्प १०:१९; १५:१८; यहो १:३
व्यव. ३२:५०गन २०:२८; ३३:३८
व्यव. ३२:५१गन २०:१२, १३
व्यव. ३२:५१लेवी २२:३२; यसै ८:१३
व्यव. ३२:५२गन २७:१३, १४; व्य ३:२७; ३४:४, ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ३२:१-५२

व्यवस्था

३२ “हे आकाश, म जे बोल्छु, कान थापेर सुन,

हे पृथ्वी, मेरो मुखबाट निस्केको वचन सुन!

 २ मेरो निर्देशन झरीझैँ बर्सनेछ;

मेरो वचन शीतझैँ तपतप खस्नेछ,

घाँसमा सिमसिम पानी परेझैँ

र बोटबिरुवामा पानी बर्सेझैँ मेरो वचन आउनेछ।

 ३ यहोवाको नाम म घोषणा गर्नेछु।+

हाम्रा परमेश्‍वर कत्ति महान्‌ हुनुहुन्छ भनेर म बताउनेछु!+

  ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+

उहाँका सबै काम न्यायसङ्‌गत छन्‌।+

परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न;+

उहाँ सत्य र न्यायी हुनुहुन्छ।+

 ५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+

तिनीहरू उहाँका सन्तान होइनन्‌, दोष तिनीहरूकै हो।+

तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+

 ६ हे मूर्ख र निर्बुद्धि मानिसहरू हो,+

के तिमीहरू यहोवाको गुनको बदला यसरी चुकाउँछौ?+

तिमीहरूलाई अस्तित्वमा ल्याउने तिमीहरूका बुबा उहाँ नै होइन र?+

तिमीहरूलाई सृष्टि गर्नुहुने र एउटा जातिको रूपमा खडा गर्नुहुने उहाँ नै होइन र?

 ७ उहिले-उहिलेका दिनहरू सम्झ;

अघिल्लो पुस्ताका कुराहरू विचार गर।

तिम्रो बुबालाई सोध र तिनले तिमीलाई बताउनेछन्‌,+

तिमीहरूका नाइकेहरूलाई सोध र तिनीहरूले बेलीबिस्तार लाउनेछन्‌।

 ८ जब सर्वोच्च परमेश्‍वरले जातिजातिलाई पैतृक सम्पत्ति दिनुभयो+

र आदमका सन्तानलाई* एकअर्काबाट अलग पारिदिनुभयो,+

तब उहाँले इस्राएलका सन्तानको सङ्‌ख्यालाई ध्यानमा राख्दै+

जातिजातिको सिमाना तोकिदिनुभयो।+

 ९ यहोवाका मानिसहरू उहाँका अंश हुन्‌;+

याकुब उहाँको सम्पत्ति हो।+

१० उहाँले तिनलाई निर्जनभूमिमा भेट्टाउनुभयो,+

जनावरहरूको रोदन सुनिने सुनसान मरुभूमिमा पाउनुभयो।+

उहाँले तिनलाई चारैतिरबाट सुरक्षा दिनुभयो, तिनको हेरचाह गर्नुभयो+

अनि आफ्नो आँखाको नानीलाई जस्तै तिनलाई जोगाउनुभयो।+

११ चीलले आफ्ना बचेराहरूलाई उड्‌न सिकाएझैँ,

तिनीहरूको माथि-माथि हावामा उडेझैँ,

आफ्नो पखेटा फैलाएर बचेरालाई थामेझैँ

र तिनीहरूलाई आफ्नो पखेटामा बोकेझैँ+

१२ यहोवा एक्लैले तिनलाई* डोऱ्‍याउनुभयो;+

उहाँसँग अरू कुनै देवता थिएन।+

१३ उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू अधिकार गर्न दिनुभयो,+

यसरी तिनले जमिनको उब्जनी खान पाए।+

उहाँले तिनलाई पहराको मह

र कडा चट्टानबाट निकालिएको तेल खुवाएर बलियो पार्नुभयो।

१४ गाईको घ्यू, बाख्रीको दूध,

मोटाघाटा भेडा,

बोका, बासानका थुमा

र सबैभन्दा असल गहुँ उहाँले तिनलाई खुवाउनुभयो।+

अनि तिमीले अङ्‌गुरको रसबाट* बनाइएको मद्य पियौ।

१५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।

बोसो लागेर तिम्रो जीउ थलथले भयो।+

त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्‍वरलाई त्याग्यौ+

अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।

१६ विदेशी देवताहरू पुजेर तिनीहरूले उहाँलाई क्रोधित बनाए;+

घिनलाग्दा कामहरू गरेर तिनीहरूले उहाँलाई रिस उठाए।+

१७ तिनीहरूले परमेश्‍वरको निम्ति होइन, प्रेतहरूको निम्ति बलि चढाए,+

ती देवताहरूको निम्ति, जसलाई तिनीहरूले चिनेकै थिएनन्‌;

तिनीहरूले नयाँ-नयाँ देवताको निम्ति बलि चढाए,

जसलाई तिम्रा पुर्खाहरूले चिनेकै थिएनन्‌।

१८ तिमीले आफूलाई जन्म दिनुहुने चट्टानलाई बिर्स्यौ,+

तिमीलाई जन्म दिनुहुने परमेश्‍वरलाई तिमीले सम्झेनौ।+

१९ जब यहोवा परमेश्‍वरले यो सबै देख्नुभयो, तब उहाँले तिनीहरूलाई त्याग्नुभयो+

किनकि उहाँका छोराछोरीले उहाँलाई रिस उठाए।

२० त्यसैले उहाँले भन्‍नुभयो, ‘म तिनीहरूबाट आफ्नो अनुहार अन्तै फर्काउनेछु+

अनि तिनीहरूको हालत कस्तो हुनेछ, म हेर्नेछु।

किनभने तिनीहरूको पुस्ता पतित छ+

र तिनीहरू विश्‍वासघाती सन्तान हुन्‌।+

२१ जो ईश्‍वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+

व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+

त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्‍न गराउनेछु।+

एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+

२२ मेरो रिसले आगो सल्काएको छ+

र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+

त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछ

अनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।

२३ म तिनीहरूमाथि अझै विपत्ति ल्याउनेछु;

मेरा सबै काँडले तिनीहरूलाई हान्‍नेछु।

२४ तिनीहरू भोकले छटपटाउनेछन्‌,+

तिनीहरू निस्लोट ज्वरोले खतम हुनेछन्‌ र पीडा भोग्दै नाश हुनेछन्‌।+

म तिनीहरूलाई लुछ्‌न हिंस्रक जनावरहरू

र तिनीहरूलाई डस्न जमिनमा घस्रने विषालु सर्पहरू* पठाउनेछु।+

२५ घरबाहिर भएकाहरूका बालबच्चा तरबारले काटिनेछन्‌,+

घरभित्र भएकाहरू डरले थरथर काँप्नेछन्‌।+

तन्‍नेरी होस्‌ वा तरुनी,

दूधे-बालक होस्‌ वा कपाल फुलिसकेको वृद्ध, सबैको हालत त्यस्तै हुनेछ।+

२६ म यसो भन्‍न चाहन्थेँ: “म तिनीहरूलाई तितरबितर पार्नेछु

र मानिसहरूबाट तिनीहरूको सम्झना मेटाइदिनेछु।”

२७ तर मैले त्यसो भनिनँ किनकि शत्रुहरूले के भन्लान्‌ भनेर मलाई चिन्ता लागेको थियो,+

तिनीहरूले गलत निष्कर्ष निकाल्न सक्थे।+

तिनीहरूले यसो भन्‍न सक्थे: “हामीले आफ्नै बलले जितेका हौँ;+

यसमा यहोवाको कुनै हात छैन।”

२८ इस्राएल सुझबुझ नभएको* जाति हो,

तिनीहरूसित समझ नै छैन।+

२९ तिनीहरूसित बुद्धि भएको भए+ तिनीहरूले गहिरिएर विचार गर्ने थिए,+

तिनीहरूले आफ्नो कामको नतिजाबारे सोच्ने थिए।+

३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+

उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए,

के १ जनाले १,००० लाई खेद्‌न सक्थ्यो र?

अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+

३१ शत्रुहरूको चट्टान हाम्रो चट्टानजस्तो बलियो छैन,+

यो कुरा हाम्रा शत्रुहरूलाई पनि थाह छ।+

३२ तिनीहरू सदोमको अङ्‌गुरको बोटजस्तै

र गमोराको बारीको बोटजस्तै छन्‌,+

तिनीहरूका अङ्‌गुर विषालु छन्‌,

तिनीहरूको अङ्‌गुरका झुप्पा तीता छन्‌।+

३३ तिनीहरूको रक्सी सर्पको विष हो,

गोमन सर्पको कडा विष।

३४ मैले तिनीहरूका कामहरू छाप लगाएर राखेको छु,

आफ्नो भण्डारमा जम्मा पारेर राखेको छु।+

३५ बदला लिने र सजाय दिने काम मेरो हो,+

तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+

किनकि तिनीहरूको विनाशको दिन नजिकै छ

तिनीहरूको चाँडै सर्वनाश हुनेछ।’

३६ यहोवाले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।+

आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ+

किनकि तिनीहरूको बल घटेको छ

अनि निर्धा र कमजोरहरू मात्र बाँकी छन्‌।

३७ तब उहाँले भन्‍नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्‌?+

तिनीहरूले शरण लिएको चट्टान खोइ?

३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थे

र मद्यभेटीको* रक्सी पिउँथे।+

ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन्‌ र तिनीहरूलाई मदत गरून्‌।

तिनीहरूको लागि शरणस्थान होऊन्‌।

३९ हेर! म नै परमेश्‍वर हुँ,+

मबाहेक अरू कोही ईश्‍वर छैन।+

मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+

चोट पुऱ्‍याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+

मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+

४० म स्वर्गतिर हात उठाएर भन्छु,

“म, जो सधैँभरि जीवित रहन्छु, आफ्नो जीवनको कसम खान्छु,”+

४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछु

र सजाय दिन आफ्नो हात उठाउँछु,+

तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+

र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।

४२ मारिएका र बन्दी बनाएर लगिएकाहरूको रगतले

मेरा काँडहरूलाई लट्ठ पारिदिनेछु।

शत्रुका नाइकेहरूको टाउको

मेरो तरबारले खानेछ।’

४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+

किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+

आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+

अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्‍चित गर्नुहुनेछ।”*

४४ यसप्रकार मोसाले यस गीतका सबै शब्द मानिसहरूलाई सुनाए;+ मोसाले र नुनको छोरा होसियाले*+ मानिसहरूलाई यो गीत सुनाए। ४५ मोसाले इस्राएलीहरूलाई सबै कुरा भनिसकेपछि ४६ तिनले तिनीहरूलाई यसो भने: “मैले तिमीहरूलाई आज जे-जे चेतावनी दिएँ, ती सबै आफ्नो हृदयमा राख।+ यसो गऱ्‍यौ भने तिमीहरूले आफ्ना छोराछोरीलाई यस व्यवस्थाका सबै कुरा होसियारीसाथ पालन गर्न सिकाउन सक्नेछौ।+ ४७ यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।+ अनि यसअनुसार चल्यौ भने यर्दनपारि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ तिमीहरू दीर्घायु हुनेछौ।”

४८ अनि यहोवा परमेश्‍वरले मोसालाई त्यही दिन यसो भन्‍नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+ ५० अनि जुन डाँडामा तिमी उक्लँदै छौ, त्यहीँ तिमी मर्नेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ। तिम्रा दाइ हारुन पनि होर डाँडामा मरे र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+ ५१ जिन निर्जनभूमिमा पर्ने कादेसको मरिबाको पानीनेर तिमीहरू दुवैले मसित विश्‍वासघात गऱ्‍यौ;+ तिमीहरूले इस्राएलीहरूसामु मलाई महिमा दिएनौ।+ ५२ त्यसैले इस्राएलीहरूलाई मैले दिन लागेको देश तिमीले टाढाबाट मात्र देख्नेछौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने