-
प्रेषित ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यद्यपि यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, पाइला टेक्न चाहिने जत्तिको जमिनसमेत दिनुभएन तर तिनलाई र तिनीपछि तिनको सन्तानलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो,+ जबकि त्यतिखेरसम्म तिनको कुनै सन्तान थिएन।
-