-
प्रस्थान ३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ हरेक स्त्रीले आफ्नो छिमेकीसित अनि आफ्नो घरमा बस्ने स्त्रीसित सुनचाँदीका सरसामान र लुगाफाटा मागोस् अनि ती आफ्ना छोराछोरीलाई लगाइदेओस्। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ।”+
-
-
भजन १०५:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+
अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।
-