प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्‌।+

  • प्रस्थान १२:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। तिनीहरूले मागेका सबै कुरा मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने