उत्पत्ति ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+ भजन १०३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ;+हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+ उपदेशक ३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तिनीहरू सबै एउटै ठाउँमा जान्छन्।+ तिनीहरू माटैबाट आएका हुन्+ र माटैमा फिर्ता जानेछन्।+
१९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+
१४ किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ;+हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+