उत्पत्ति २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अदनको बगैँचाको गोडमेल र रेखदेख गर्न यहोवा परमेश्वरले मानिसलाई त्यहाँ राख्नुभयो।+ उत्पत्ति ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसकारण जुन भूमिबाट मानिस बनाइएका थिए,+ तिनले त्यसैको खनजोत गरून् भनेर यहोवा परमेश्वरले तिनलाई अदनको बगैँचाबाट+ निकालिदिनुभयो।
२३ त्यसकारण जुन भूमिबाट मानिस बनाइएका थिए,+ तिनले त्यसैको खनजोत गरून् भनेर यहोवा परमेश्वरले तिनलाई अदनको बगैँचाबाट+ निकालिदिनुभयो।