उत्पत्ति १:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+ उत्पत्ति २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ साथै यहोवा परमेश्वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो। भजन ११५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ स्वर्ग यहोवाकै हो+तर पृथ्वीचाहिँ उहाँले मानिसहरूलाई दिनुभएको छ।+
२८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+
८ साथै यहोवा परमेश्वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो।