प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तर म इसहाकसित मात्र करार गर्नेछु।+ अर्को वर्ष यसै बेला साराले इसहाकलाई जन्माउनेछिन्‌।”+

  • उत्पत्ति २१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ सारा गर्भवती भइन्‌+ र अब्राहाम वृद्ध भइसकेको भए तापनि परमेश्‍वरले तोक्नुभएकै समयमा साराले अब्राहामबाट एउटा छोरा जन्माइन्‌।+

  • रोमी ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ किनकि परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “अर्को वर्ष यसै बेला म आउनेछु अनि साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने