-
उत्पत्ति १८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि उनीहरूमध्ये एक जनाले भने: “हेर, अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा तिम्री पत्नी साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”+ सारा त्यस मानिसको पछिल्तिर पालको ढोकामा उभिएर यो कुरा सुनिरहेकी थिइन्।
-
-
उत्पत्ति १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवाको लागि कुनै कुरा असम्भव छ र?+ म अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”
-
-
रोमी ९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “अर्को वर्ष यसै बेला म आउनेछु अनि साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”+
-