२२ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान् र सधैँभरि बाँचिरहलान्, . . .।”
२४ उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस् भनेर परमेश्वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो।
७ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई म जीवनको रूखको फल खान दिनेछु,+ जुन परमेश्वरको प्रमोदवनमा छ।’