गन्ती १६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+
२२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+