अय्युब १२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सबै जीवजीवात र सबै मानिसको जीवन*उहाँकै हातमा छ।+ उपदेशक ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। उपदेशक १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्तिचाहिँ* जीवन दिने साँचो परमेश्वरकहाँ फर्कन्छ।+
१९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ।