उत्पत्ति १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो। उत्पत्ति २६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यसैकारण इसहाक गेरारमै बसे।+
१९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो।