उत्पत्ति १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ फारोले अब्रामकी पत्नी साराईलाई+ आफ्नो महलमा ल्याएको हुनाले यहोवा परमेश्वरले फारो र तिनको घरानामाथि भयानक महामारीहरू ल्याउनुभयो। भजन १०५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+
१७ फारोले अब्रामकी पत्नी साराईलाई+ आफ्नो महलमा ल्याएको हुनाले यहोवा परमेश्वरले फारो र तिनको घरानामाथि भयानक महामारीहरू ल्याउनुभयो।
१४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+