प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+

  • गलाती ४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उदाहरणका लागि, यस्तो लेखिएको छ, अब्राहामका दुई जना छोरा थिए, एक जना नोकर्नीबाट+ र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट।+

  • गलाती ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर त्यतिखेर जो स्वाभाविक तरिकामा जन्मेको थियो, उसले पवित्र शक्‍तिद्वारा जन्मेकोलाई खेदो गर्न थाल्यो,+ अहिले पनि अवस्था त्यस्तै छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने