-
उत्पत्ति १६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि यहोवा परमेश्वरका दूतले भने: “जाऊ, आफ्नी मालिक्नीकहाँ फर्क। नम्र भएर उनको अधीनमा बस।” १० त्यसपछि यहोवा परमेश्वरका दूतले भने: “तिम्रा सन्तान कसैले गन्नै नसक्नेगरि धेरै हुनेछन्।”+
-
-
उत्पत्ति १७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० इस्माएलको लागि तिमीले गरेको बिन्ती मैले सुनेँ। हेर, म उनलाई आशिष् दिनेछु। उनका सन्तान पनि बढ्दै जानेछन् र उनका सन्तान प्रशस्तै हुनेछन्। उनीबाट १२ कुलका नाइकेहरू उत्पन्न हुनेछन् र उनीबाट एउटा ठूलो जाति बन्नेछ।+
-