प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्राहाम अर्को विवाह गर्छन्‌ (१-६)

      • अब्राहामको मृत्यु (७-११)

      • इस्माएलका छोराहरू (१२-१८)

      • याकुब र एसावको जन्म (१९-२६)

      • एसाव आफ्नो ज्येष्ठ-अधिकार बेच्छन्‌ (२७-३४)

उत्पत्ति २५:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:२८; प्रस्थ २:१५; गन ३१:२; न्याय ६:२
  • +१इ १:३२, ३३

उत्पत्ति २५:५

मार्जिनल रेफरेन्स

  • +उत्प २४:३६

उत्पत्ति २५:६

मार्जिनल रेफरेन्स

  • +उत्प २१:१४

उत्पत्ति २५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/२०१६, पृ. १२

उत्पत्ति २५:९

मार्जिनल रेफरेन्स

  • +उत्प २३:८, ९; ४९:२९, ३०

उत्पत्ति २५:१०

मार्जिनल रेफरेन्स

  • +उत्प २३:२, १९

उत्पत्ति २५:११

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१९; २६:१२-१४
  • +उत्प १६:१४

उत्पत्ति २५:१२

मार्जिनल रेफरेन्स

  • +गला ४:२४
  • +उत्प १६:१०, ११

उत्पत्ति २५:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:२, ३; यसै ६०:७
  • +भज १२०:५; यर्मि ४९:२८; इज २७:२१
  • +१इ १:२९-३१

उत्पत्ति २५:१६

फुटनोट

  • *

    वा “पर्खालले घेरेको इलाका।”

मार्जिनल रेफरेन्स

  • +उत्प १७:२०

उत्पत्ति २५:१८

फुटनोट

  • *

    वा सम्भवतः “इस्माएलका छोराहरूले आफ्ना सबै दाजुभाइसित दुस्मनी गरे।”

मार्जिनल रेफरेन्स

  • +१स १५:७
  • +उत्प १६:७, ८
  • +उत्प १६:११, १२

उत्पत्ति २५:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २२:२; मत्ति १:१, २

उत्पत्ति २५:२०

मार्जिनल रेफरेन्स

  • +उत्प २२:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४७-२४४८

उत्पत्ति २५:२२

मार्जिनल रेफरेन्स

  • +रोमी ९:१०

उत्पत्ति २५:२३

मार्जिनल रेफरेन्स

  • +भज १३९:१५
  • +उत्प ३६:३१; गन २०:१४
  • +उत्प २७:२९, ३०; व्य २:४
  • +२स ८:१४; मला १:२, ३; रोमी ९:१०-१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

    १०/१५/२००३, पृ. २९

उत्पत्ति २५:२५

फुटनोट

  • *

    यसको अर्थ हो, “रौँ नै रौँ भएको।”

मार्जिनल रेफरेन्स

  • +उत्प २७:११
  • +उत्प २७:३२; ३६:९; मला १:३

उत्पत्ति २५:२६

फुटनोट

  • *

    यसको अर्थ हो, “कुर्कुच्चो समात्ने; अरूको ठाउँ लिने।”

मार्जिनल रेफरेन्स

  • +होसे १२:३
  • +उत्प २७:३६

उत्पत्ति २५:२७

मार्जिनल रेफरेन्स

  • +उत्प २७:३, ५
  • +हिब्रू ११:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२०१३, पृ. २७

    १०/१५/२००३, पृ. २८

उत्पत्ति २५:२८

मार्जिनल रेफरेन्स

  • +उत्प २७:६, ७, ४६

उत्पत्ति २५:३०

फुटनोट

  • *

    यसको अर्थ हो, “रातो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००२, पृ. ११

उत्पत्ति २५:३१

मार्जिनल रेफरेन्स

  • +व्य २१:१६, १७

उत्पत्ति २५:३३

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:१६

अरू

उत्प. २५:२उत्प ३७:२८; प्रस्थ २:१५; गन ३१:२; न्याय ६:२
उत्प. २५:२१इ १:३२, ३३
उत्प. २५:५उत्प २४:३६
उत्प. २५:६उत्प २१:१४
उत्प. २५:९उत्प २३:८, ९; ४९:२९, ३०
उत्प. २५:१०उत्प २३:२, १९
उत्प. २५:११उत्प १७:१९; २६:१२-१४
उत्प. २५:११उत्प १६:१४
उत्प. २५:१२गला ४:२४
उत्प. २५:१२उत्प १६:१०, ११
उत्प. २५:१३उत्प ३६:२, ३; यसै ६०:७
उत्प. २५:१३भज १२०:५; यर्मि ४९:२८; इज २७:२१
उत्प. २५:१३१इ १:२९-३१
उत्प. २५:१६उत्प १७:२०
उत्प. २५:१८१स १५:७
उत्प. २५:१८उत्प १६:७, ८
उत्प. २५:१८उत्प १६:११, १२
उत्प. २५:१९उत्प २२:२; मत्ति १:१, २
उत्प. २५:२०उत्प २२:२३
उत्प. २५:२२रोमी ९:१०
उत्प. २५:२३भज १३९:१५
उत्प. २५:२३उत्प ३६:३१; गन २०:१४
उत्प. २५:२३उत्प २७:२९, ३०; व्य २:४
उत्प. २५:२३२स ८:१४; मला १:२, ३; रोमी ९:१०-१३
उत्प. २५:२५उत्प २७:११
उत्प. २५:२५उत्प २७:३२; ३६:९; मला १:३
उत्प. २५:२६होसे १२:३
उत्प. २५:२६उत्प २७:३६
उत्प. २५:२७उत्प २७:३, ५
उत्प. २५:२७हिब्रू ११:९
उत्प. २५:२८उत्प २७:६, ७, ४६
उत्प. २५:३०उत्प ३६:१
उत्प. २५:३१व्य २१:१६, १७
उत्प. २५:३३हिब्रू १२:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २५:१-३४

उत्पत्ति

२५ अब्राहामले अर्की पत्नी पनि भित्र्याए। उनको नाम केतुराह थियो। २ उनले जिम्रान, योक्षान, मदान, मिद्यान,+ इस्बाक र सुहलाई+ जन्माइन्‌।

३ योक्षानका छोराहरू सेबा र ददान थिए।

ददानका छोराहरू अस्सुरिम, लतुसिम र लउम्मिम थिए।

४ मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबिदा र एल्दाह थिए।

यी सबै केतुराहका नातिहरू थिए।

५ अब्राहामले आफ्नो सबै सम्पत्ति इसहाकलाई दिए।+ ६ तिनले आफ्ना उपपत्नीहरूबाट जन्मेका छोराहरूलाई भने थुप्रै उपहार दिए। आफू जीवित छँदै अब्राहामले तिनीहरूलाई आफ्नो छोरा इसहाकबाट अलग पारेर पूर्वतिर पठाइदिए।+ ७ अब्राहाम १७५ वर्ष बाँचे। ८ तिनी आफ्नो जीवनसित सन्तुष्ट भएर लामो समयसम्म बाँचे अनि अन्तमा आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। ९ अब्राहामको लासलाई तिनका छोरा इसहाक र इस्माएलले मम्रेनजिकै मक्पेलाको ओडारमा राखे, जुन ओडार हित्ती जोहरका छोरा एप्रोनको खेतमा थियो।+ १० त्यो खेत अब्राहामले हित्तीहरूसित किनेका थिए। साराको चिहान पनि त्यही ओडारमा थियो र अब्राहामको लासलाई पनि तिनका छोराहरूले त्यहीँ राखे।+ ११ अब्राहामको मृत्युपछि पनि परमेश्‍वरले इसहाकलाई आशिष्‌ दिइरहनुभयो।+ इसहाक बेर-लहै-रोइनजिकै+ बसोबास गर्थे।

१२ साराकी दासी मिश्री हागारबाट+ जन्मिएको अब्राहामको छोरा इस्माएलका+ सन्तानको वंशावली यही हो:

१३ इस्माएलका छोराहरू यी नै हुन्‌, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्‌बेल, मिब्साम,+ १४ मिस्मा, दुमा, मस्सा, १५ हादद, तेमा, यतुर, नपिस अनि केद्‌मा। १६ इस्माएलका यी १२ छोरा आ-आफ्ना कुलका नाइके थिए। तिनीहरूले आ-आफ्नो बस्ती अनि इलाका* छुट्ट्याएका थिए र कुलअनुसार त्यसको नाम राखेका थिए।+ १७ इस्माएल १३७ वर्ष बाँचे। अनि तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। १८ इस्माएलका छोराहरू हविलाहदेखि+ अस्सेरियासम्म बस्न थाले। हविलाह सुरनजिकै+ पर्छ अनि सुरचाहिँ मिश्रनजिकै छ। इस्माएलका छोराहरू आफ्ना दाजुभाइको नजिकै बस्न थाले।*+

१९ अब्राहामको छोरा इसहाकको विवरण यही हो:+

अब्राहामका छोरा इसहाक थिए। २० रिबेकासित विवाह गर्दा इसहाक ४० वर्षका थिए। रिबेका पद्दान-अरामका अरामी बतुएलकी+ छोरी र लाबानकी बहिनी थिइन्‌। २१ आफ्नी पत्नी बाँझी भएकीले इसहाक यहोवा परमेश्‍वरलाई बारम्बार बिन्ती गरेर सन्तान माग्थे। अन्तमा यहोवा परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो र रिबेका गर्भवती भइन्‌। २२ अनि उनको गर्भमा भएका छोराहरूले एकअर्कालाई ठेल्न थाले।+ त्यसैले उनले यसो भनिन्‌: “यस्तो दुःख हुने हो भने म बाँचेर के फाइदा?” यो के भएको होला भनेर उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गरिन्‌। २३ अनि यहोवा परमेश्‍वरले उनलाई जवाफ दिनुभयो: “तिम्रो गर्भमा दुई जाति छन्‌।+ जन्मँदै तिनीहरू दुई जाति हुनेछन्‌।+ एउटा जाति अर्कोभन्दा शक्‍तिशाली हुनेछ+ र जेठोले कान्छोको सेवा गर्नेछ।”+

२४ महिना पुगेपछि रिबेकाले जुम्ल्याहा छोरा जन्माइन्‌! २५ पहिला जन्मिएको चाहिँ पूरै रातो देखिन्थ्यो। उसको शरीरभरि रौँ नै रौँ भएकोले भुत्लाको लुगा लगाएझैँ देखिन्थ्यो।+ त्यसैले तिनीहरूले उसको नाम एसाव*+ राखे। २६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब* राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए।

२७ इसहाकका छोराहरू हुर्कँदै गए। एसाव निपुण सिकारी भए+ र तिनी सिकार खोज्न वनतिर डुलिरहन्थे। याकुब भने शान्त स्वभावका थिए र तिनी पालमै बसिरहन्थे।+ २८ एसावले सिकार गरेर मासु ल्याउने भएकोले इसहाक एसावलाई माया गर्थे तर रिबेकाचाहिँ याकुबलाई माया गर्थिन्‌।+ २९ एकदिनको कुरा हो, एसाव सिकारबाट लखतरान भएर घर फर्कँदा याकुब सुरुवा पकाइरहेका थिए। ३० एसावले याकुबलाई भने: “लौ! झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ न! म भोकले मर्नै लागिसकेँ!” त्यसैकारण एसावलाई एदोम*+ नाम दिइयो। ३१ तब याकुबले भने: “पहिला आफ्नो ज्येष्ठ-अधिकार+ मलाई बेच्नुहोस्‌!” ३२ त्यसपछि एसावले भने: “यहाँ म मर्नै लागिसकेँ! मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” ३३ अनि याकुबले भने: “त्यसोभए पहिला कसम खानुहोस्‌!” एसावले कसम खाए र आफ्नो ज्येष्ठ-अधिकार याकुबलाई बेचे।+ ३४ त्यसपछि याकुबले एसावलाई रोटी र सुरुवा दिए। खानपिन गरेर एसाव उठे र आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई केही मोलको गनेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने